युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
434 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना बाजुराः सामाजिक अभियान्ता,साहित्यकार तथा गायिका रिता शाही ऋृतुको दोस्रो गजल संग्रह (चिनारी) भोलि बिमोचन गरिने भएको छ । लामो समय देखि साहित्यिक पेशा लगायत सामाजिक कार्य,र गित संगितको क्षेत्रमा अहोरात्र खटिने शाहिको दोस्रो गजल संग्रह चिनारीको भोलि बिमोचन गरिने भएको छ । पिता धनबहादुर शाही र माता कृष्णादेबि शाहीको कोखबाट २०५५ सालमा बुढीनन्दा नगरपालिका ५ कोटिला जन्मिएकी शाही बढीजसो सामाजिक कार्यमा परिचालन हुने गरेकी छन ।

भोककै कारण कसैले अकालमा मर्न नपरोस् भन्ने उदेश्य ध्यानमा राखेर दिनरात नभई दुखि,पिडितहरुको सहयोगको लागी सधै लागी पर्ने शाहीले सप्तरंगी साहित्य समाजको केन्द्रिय सहसचिवको रुपमा समेत काम गरीसकेकी छन, काँग्रेसको १४ औँ महाअधिबेशनको महाअधिवेशन प्रतिनिधि समेत हुन् । त्यतिमात्रै होइन नेसन पाटी डट.कम.मिडियामा सह सम्पादकको रुपमा समेत काम गरीसकेकी छन ।बाल अधिकार मंञ्च,बाजुरामा कोषअध्यक्षको रुपमा बि.सं.२०६६ देखि २०६८ सम्म,त्यस्तै बाल अधिकार मंञ्चमा उपाध्यक्षको रुपमा बि.सं.२०६८ देखि २०६९ सम्म,जिल्ला किशोरी संञ्जालमा उपाअध्यक्षको रुपमा बि.सं.२०६९ देखि २०७० सम्म,लगायत अन्य बिभिन्न ठाँउमा सामाजिक अभियान्ता शाहिले काम गरीसकेकी छन । बाजुरा जस्तो बिकट ठाँउमा जन्मेर बिभिन्न क्षेत्रमा योगदान तथा सहयोग पुर्याउन सफल उनै सामाजिक अभियान्ता शाहीको दोस्रो गजल संग्रह चिनारीको भोलि बिमोचन गरिने भएको छ  ।

वि.पी.स्टडी युथ सर्कलले आयोजना गर्ने उक्त बिमोचन कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता केन्द्रिय सदस्य सांसद डा.शेखर कोइराला ज्युको प्रमुख आतिथ्यमा नँया बानेश्वर,शंकलमुल जाने बाटो मा रहेको होटल अर्यालमा उक्त गजल संग्रहको बिमोचन कार्यक्रमको आयोजना गरीने भएको छ । भने उक्त बिमोचन कार्यक्रमको विशिष्ट अतिथि नेपाली काङ्ग्रेसका संसदीय दलका प्रमुख सचेत केन्द्रीय सदस्य सांसद रमेश लेखक रहने भएका छन । बिहान १२र५० मा उक्त बिमोचन कार्यक्रम राखिएको आयोजक वि।पि स्टडि सर्कल ले जनाएको छ । सानै समयमा लेखन पेशामा पोख्त रहेकी शाही पछिल्लो समय बाजुराकी मात्रै नभई सिंगो देशले चिन्ने सामाजिक अभियान्ता तथा साहित्यकारको रुपमा परिचित भएकी छन ।

शाही एक गायिका पनि हुन उनले आवाज भरेका गितहरु सांगितिक बजारमा सुन्न पनि सकिन्छ । जसमा उनको आफ्नै शब्दमा रहेको देउडा गित (छाड्या रुँदारुदै) त्यो समय निकै चर्चित समेत बनेको थियो,(तिम्लाई खुसी) नामक लोकदोहोरी गित पनि उहाँको निकै चर्चित गित रहेको छ । बिभिन्न पेशा तथा क्षेत्रमा आबद्ध शाही हिजोआज भने सामाजिक कार्यमै ब्यस्त रहनुहुन्छ । साहित्यकार शाहीका (तीतामिठा पलहरु) नामक गजल संग्रह यो भन्दा अगाडी बजारमा आइसकेको छ भने (चिनारी) गजल संग्रह अबको केहि समयपश्चात तँपाई समक्ष आइपुग्ने भएको छ ।

सामाजिक अभियान्ता तथा साहित्यकार शाही बिभिन्न पुरस्कार बाट सम्मानित समेत भएकी छन । द्धारिका देबि ठकुरानी राष्ट्रिय सम्मान पुरस्कार,कोभिड १९ हिरो अवार्ड उनका उत्कृट पुरस्कारको रुपमा पर्छन भने अन्य बिभिन्न पुरस्कार बाट पनि उहाँ सम्मानित समेत भइसक्नुभएको छ । उहाँलाई द्धारिका देबि ठकुरानी राष्ट्रिय सम्मान पुरस्कार २०७७ फागुन २९ र कोभिड १९ हिरो अवार्ड २०७७ अषाढ १५ मा प्रदान गरीएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!