युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
292 पटक पढिएको

बाजुरा:जिल्ला प्रहरी कार्यालय बाजुरामा  “बसिबियाँलो घर” नागरिक मैत्री पुस्तकालय स्थापना गरेको छ ।बाजुरा जिल्ला मा पहिलो पटक जिल्ला प्रहरी कार्यलयको परिसर भित्र “ बसिबियाँलो´´ नागरिक मैत्री पुस्तकालय  को स्थापना गरिएको हो।

जिल्ला प्रहरी कार्यलय बाजुरा मा आउने नागरिकले दैनिक रुपमा पुस्तकालयमा आएर अध्ययन गर्ने गरी नागरिक मैत्री पुस्तकालय “बसिबियाँलो घर”को स्थापना गरि,जिल्ला भित्रका सम्पुर्ण नागरिकहरुले फुर्सदको समयमा आफुले चाहेको पुस्तक पढ्न पाउने अबसर दिने , विभिन्न किसिमका जान बृद्धीका पुस्तक पढ्न पाउने गरि उक्त पुस्तकालय को स्थापना गरिएको जिल्ला प्रहरी कार्यलय बाजुरा का प्रहरी नायब उपरिक्षक ( डि.एस.पी .) दिलिप कुमार गिरीले बताएका छन्।

बाजुरा जिल्ला का ९ वटै पालिका र विभिन्न उध्योग ब्यबसायीको आर्थिक सहयोग तथा जिल्ला प्रहरी कार्यालयको श्रमदान ले नागरिक मैत्री पुस्तकालय “बसिबियाँलो घर”को स्थापना भए संगै नागरिक ले अनावश्यक रुपमा समय खर्च गर्नु भन्दा आफुले चाहेका बेला विभिन्न खाल का पुस्तक पढ्न पाउने गरि उक्त पुस्तकालय को ब्यबस्थापन गरिएको गिरीले बताए।

 

शुक्रबार एक औपचारिक कार्यक्रम आयोजना गर्दै पुस्तकालयमा ,“विभिन्न लेखकका पुस्तक राख्ने गरी प्रहरीकै श्रमदान,पुस्तकको लागी जिल्लाका ९ वटै पालिका र भवन निमार्णको लागी बडीमालिका नगरपालिका,त्रिबेणी नगरपालिका, हिमाली गाउँपालिका, उद्योग बाणिज्य संघ,र व्यबसायिहरुको सहयोग मा भवन निर्माण गरिएको छ।
निर्माण गरेको पुस्तकालयमा चिया,कफी,मनोरञ्जनका लागि टेलिभिजन लगायतका दृश्यहरु समेत राखिने भएका छन्।

पुस्तकालय को भवन निर्माणपछि पुस्तकहरुको व्यवस्थापन गरेर नागरिक ले सहजै पुस्तक पढ्न अवसर पाउनु का साथै प्रहरी कार्यालय परिसरमै पुस्तकालय संचालनमा आएपछि फुर्सदमा भएका हरेक नागरिकले पुस्तकालयमा गएर अध्ययन गर्ने र सहिसमयको सदुपयोग हुने भएको छ।।

जिल्ला प्रहरी कार्यलय प्रमुख दिलिप गिरी को अध्यक्षतामा संञ्चालन भएको “ बसिबियाँलो´´ नागरिक मैत्री पुस्तक हस्तान्तरण कार्यक्रम मा जिल्ला समन्वय समिती बाजुरा को प्रमुख तुलसिराम रोकाया प्रमुख अतिथी रहनु भएको थियो
भने त्यस्तै त्रिवेणी नगरपालिका का नगर प्रमुख कर्ण बहादुर थापा, बडिमालिका नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी, खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर रावत, शसत्र प्रहरी प्रमुख श्याम रावत, लगायत पत्रकारहरु को सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!