युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
86 पटक पढिएको

चक्र बहादुर अएडीः बाजुरा जिल्लामा सवै अट्ने सबै जोड्ने र सवैलाई अटाउने काँग्रेश बनाउने आफ्नो पहिलो दायित्व भएको नेपाली काँग्रेश बाजुराका बरिष्ठ नेता तथा त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावलको भनाई रहेको छ । नेपाली काँग्रेशको १४ औ महाधिवेशन तथा ७ औ जिल्ला अधिवेसन नजिकीरहेका बेला पछिल्लो समय जिल्ला व्यापिरुपमा आफ्ना कार्यकर्ता , शुभचिन्तकहरु भेटघाटमा रहेका छन ।

 

केही दिन अगाडि जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा बसोबास गर्ने नेपाली काँग्रेश का शुभचिन्तकहरु संग भेटघाट गरेर अहिले आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाटमा बेस्त हुनुहुन्छ । नेता रावल स्थानिय तहको निर्वाचनमा त्रिवेणी नगरपालिकाको प्रमुखको जिम्मा समहालि सकेपछि सवै उहाँले गरेको काम प्रति सवै आम सर्वसाधारणहरु मनमुटुमा बस्न सफल भएका छन । शिक्षक पेशा समहालिरहेका बेला पनि उहाँले आफ्नो नामलाई जहिले पनि चर्चाको शिखरमा राखिरहनु भएका रावल २०४७ सालमा पाटिको सल्लाहकार समितिमा रहनु भएको थियो ।

आफुले लिने हरेक निर्णयमा अढिक भएर काम कारवाहि गर्ने नेताको रुपमा उहाँलाई लिन सकिन्छ । १३ औ जिल्ला अधिवेसन बाट आफ्नै समकक्षिहरुवाट अन्तर घात गरेर पराजय भएका रावल पदमा नभएपनि पाटिमा दत्तचित्त भएर लागिरहनु भएको छ । अव आउने ७ औ जिल्ला अधिवेसनमा आफ्नो उम्मेदवारी घोषण गरिरहेका बेला आफ्ना एजेन्डाहरु कार्यर्ताको घरघरमै गयर बुझाई रहनु भएको छ । आफ्नो काममा एकहोरो लागिरहने र प्रतिपक्ष संग लड्न सक्ने क्षेमता भएका नेता रावलले एक चोटि बाजुरा जिल्लामा आफ्नो नेतृत्वमा नेपाली काँग्रेशलाई सवैलाई अटाई सवैलाई जोडेर लैजाने संकल्पिि लनु भएको छ ।

नेपालमा लोकतन्त्र रक्षाका लागि पुलिस हिरासत देखि कारावास सम्म यातना भोगेका रावलले राजाको प्रतिगमनका विरूद्व नेपाली काँग्रेसले आह्रवान गरेको जन अन्दोलनमा सक्रिय रुपमा लाग्नु भएको थियो । आन्दोलनका क्रममा उहाँ घाईते हुनुका साथै २०६१ साल फागुन २५ गते देखि २०६२ साल असाढ २९ गते सम्म जेलजिवन विताउनु भएको थियो । अहिले पनि आफु उमेरले बुढो भएपनि पाटिलाई अगाढी बढाउन जस्तो सुकै मुल्य चुकाउन आफु प्रतिवद्ध भएको बताए । रावलले अव आफ्नो उमेरलेपनि डाँढो काटि सकेकोले अवको ७ औ जिल्ला अधिवेशनमा सर्वसम्वत भएपनि अर्थात निर्वाचन बाट भएपिनि एकचोटी बाजुराको नेपाली काँग्रेशको बागडोर समाल्ने हात आफुलाई दिन अपिल समेत गर्नु भएको छ ।

बरिष्ठ नेता रामसिंह रावल को हो ?

बसोवास ठेगाना : त्रिवेणी नगरपालिका वडा नम्वर ८ पन्ताली
आय आर्जन : कृर्षि पेशा , जन प्रतिनिधि भए वाफत पारिश्रमिक
शैक्षिक योग्यता : बि.ए , बि.एल.एल.बि
शिक्षा क्षेत्रमा योगदान : श्री विशेश्वर आधारभुत विद्यालयको स्थापना , श्री रत्न माध्यायमिक विद्यालयको स्थापना , कैलाशमाण्डौ स्वास्थ्य चौकीको स्थापना , शिक्षा , स्वास्थ्य , कृर्षि , भौतिक पुर्वाधारका संरचना श्री बडिमालिका पर्यटकिय क्षेत्रको पुर्वाधार विकासमा सक्रिया सहभागिता रहेको थियो ।
शुभेच्छुक संस्थाम आवद्ध : शुभेच्छुक संस्था नेपाल शिक्षक संघको सदस्य २०४६ , नेपाली काँग्रेशको साधारण सदस्य २०४६ , नेपाली काँग्रेशको क्रियाशिल सदस्यता २०४७ सालमा पार्टी सभापति कृष्ण प्रसाद भट्राई द्धारा प्राप्त गरेका थिए ।
संरचनागत पदिय जिम्मेवारी : २०४६ सालमा नेपाल शिक्षक संघको केन्द्रीय प्रतिनिधि , २०४७ सालमा पार्टीको सल्लाहकार , २०५० सालमा नेपाली काँग्रेश जिल्ला कार्यसमितिको सदस्य , २०५३ सालमा नेपाली काँग्रेश जिल्ला कार्यसमिति सचिव २०५३ साल देखि २०६७ साल सम्म , २०५३ सालमा महाधिवेशन प्रतिनिधि , २०५७ सालमा महाधिवेसन समिति , २०६० सालमा नेपाली काँग्रेशको केन्द्रीय प्रतिनिधि कैलाली जिल्ला , २०६१ सालमा नेपाली काँग्रेश महासमिति सदस्य , २०६७ साल देखि हाल सम्म नेपाली काँग्रेश जिल्ला कार्यसमिति बाजुराको सदस्य भएका थिए ।
पाटिको प्रतिनिधित्व गरेर निर्वाह गरेको भुमिका : २०४८ ,२०५१, २०५६ ,२०६४ २०७० ,२०७४ सालको प्रतिनिधि सभा संविधानसभाको निर्वाचनमा सक्रिय सहभागिता रहेको थियो ।

२०४९ सालमा कैलाशमाण्डौ गाविसको अध्यक्ष पदमा निर्वाचित , २०५४ सालमा नेपाली काँग्रेशका तर्फवाट जिल्ला विकास समिति बाजुराको सदस्यमा निर्वाचित , २०६४ सालमा संविधान सभामा समानुपातिक उम्मेदवार , २०७४ सालमा स्थानिय तह त्रिवेणी नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

जेल जिवन र अन्य : राजाको प्रतिगमनका विरुद्धमा नेपाली काँग्रेशको आह्वानमा गरेको जनआन्दोलनमा सक्रियरुपमा भाग लिई २०६० सालमा माघ १९ गते प्रहरिद्धारा निर्मम यातना र टाउकोमा १२ ओटा टाँका उपचार विर अस्पतालमा भएको , २०६१ फागुन २५ गते देखि २०६२ असाढ २९ गते सम्म कैलालीको धनगढीमा कारागारमा जेल जीवन बिताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!