युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
323 पटक पढिएको

अशोक कुमार शाही/कालिकाेट– स्वास्थ्य सेवा कार्यालय कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।

केही समय पहिले जडान गरिता पनि बत्तीको अभावले अक्सिजन प्लान्ट सुचारु हुन सकेको थिएन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पहलमा युनडिपिको सहयोगमा ६२.५ केबिए को जेनेरेटर सहयोग पछि मुख्यमन्त्री शाहीले मंगलबार रिवन काटेर अक्सिजन प्लान्टको ओैपचारिक रूपमा उद्धघाटन गर्नु भएको हो ।

उद्घाटनमा बोल्दै मुख्यमन्त्री शाहीले कालिकोटका जनताहरुलाई अब देखि अक्सिजनको अभावले कही कतै भड्किनु नपर्ने बताउनुभयो भयो । कालिकोट जिल्लाको समस्या समाधान सँगै कर्णालीका अन्य जिल्लाहरुमा पर्ने अक्सिजनको समस्या समाधान समेत यो अक्सिजन प्लान्टले गर्ने उहाँको भनाइ थियोे ।

कालिकोटमा अक्सिजनको अभावले नागरिकले ज्यान गुमाउने दिनको अन्त्य भएको भन्दै अस्पताललाई थप सुविधा सम्पन्न बनाउनेमा आफ्नो तर्फबाट पहल गरिने पनि बताउनु भयो ।

प्रदेश सरकारको सहयोगमा ८० लाखमा बनाइएको मध्य प्रविधिको अक्सिजन प्लान्टले प्रति दिन ४५ देखि ४८ सिलेण्ड सम्म अक्सिजन उत्पादन गर्नसक्ने जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो ।

यस अक्सिजन प्लान्टको ९३ देखि ९६ प्रतिशतसम्म शुद्धता रहेको र प्लान्टबाट पाइपलाइन बिच्छ्याएर बेडमा सम्म अक्सिजन लैजान समेत सकिने जनस्वास्थ्य अधिकृत महतको भनाइ थियो ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक रत्नविर सुनारको अध्यक्षता, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता र खाँडाचक्र नगरपालिका प्रमुख जिसप्रसाद पाण्डे, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, जनस्वास्थ्य अधिकृत कटक महत, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको सहभागितामा अक्सिजन प्लान्टको उद्घाटन गरिएको थियो ।

यस्तै केही समय पहिला जिल्लामा रहेको कोभिड विशेष अस्पतालमा पनि अक्सिजन प्लान्ट जडान गरिएको थियो ।

मिनि खालको प्लान्टले प्रति दिन २५ वटा ब्याड सम्म सिदै पाईप लाईनको माध्यामबाट संक्रमितहरुलाई अक्सिजन दिदै आएको जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!