युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
386 पटक पढिएको

कालीकोट/असाेज, ११- जिल्लाको शुभकालिका गाउँपालिकाकी उपाध्याक्षले पत्रकारका बिरुद्ध जिल्ला अदालतमा दिएको मुद्दा फिर्ता लिइएकी छन । आफ्नो र कृषि मन्त्रीको नाम जोडेर समाचार प्रकाशित गरेको भन्दै पत्रकार बिरुद्ध दिएको वेइजेतीको मुद्दा आफुले आक्रोसमा आएर दर्ता गराएको भन्दै फिर्ता गरेकी हुन् ।
समाचार शेयर गरेको र स्टाटस हालेको भन्दै आधादर्जन पत्रकार बिरुद्ध दर्ता गराएको मुद्दा गाउँपालिका उपाध्याक्षले फिर्ता लिएको जानकारी गर्नु भएको छ । समाचार शेयर गरेको भन्दै रेडियो नयाँ कर्णाली तथा कर्णाली प्रेसका अध्यक्ष पत्रकार ललित बिष्ट माथि गरेको हातपात, गाली गलौजका बिरुद्ध पत्रकारले आन्दोलन गर्ने र उपाध्याक्ष बिरुद्ध समेत मुद्दा दर्ता गर्ने भनेपछि उपाध्यक्ष पम्पा कुमारी शाहीले आफुले आवेगमा आएर मुद्दा दर्ता गरेको र पत्रकार माथि पनि जाईलाग्नु मेरो गल्ती भएको भन्दै माफि माग्दै मुद्दा फिर्ता लिनु भएकि हुन ।

जिल्ला प्रशासन कार्याललय कालिकोटमा आफुले समाचारकै बिषयमा गरेको ब्यवहार गलत भएको भन्दैमा आफुलाई एक पटकलाई माफि दिन भनेपछि पत्रकारले अदालतमा आफु बिरुद्ध दर्ता मुद्दा फिर्ता लिन माग गरेका थिए । पत्रकारको माग अनुसार मुद्दा फिर्ता लिएर आज सहमति भएको हो । गाउँपालिका उपाध्याक्ष शाहीले आफ्नो पक्ष लिएर कसैले पनि पत्रकारलाई फोन गरी कुनै कुरा नगर्न पनि आफुले सार्वजनिक रुपमा अपिल गर्ने भने पछि पत्रकारले एक पटकका लागि गाउँपालिका उपाध्याक्षलाई माफि दिदै आगामी दिनमा समाचारका बिषयमा अराजक्ता नदेखाउन सुझाव दिएका थिए ।

असोज ८ गते समाचार सेयर गरेको र फेसवुकमा स्टाटस लेखेको भन्दै पत्रकार ललित बिष्ट माथि जिल्ला प्रहरी कार्यालय कालिकोटको हाता भित्रै हातपात भएको थियो,भने गोरखापत्रका समाचारदाता प्रेमराज सिम्खाडालाई गाली गलौज भएको थियो । त्यसका बिरुद्ध पत्रकार बिस्टले गाउँपालिका उपाध्याक्ष जस्तो ब्यक्तिलाई कानुनी कार्वाही गर्न माग गदै प्रहरीमा उजुरी दिएका थिए । गाउँपालिका उपाध्याक्ष पम्फा कुमारी शाहीको टिकटक आईडीमा कर्णाली प्रदेशका कृषि मन्त्री कुर्मराज शाहीको तस्विर सहितको बिन्दास गितको भिडियो अपलोड भएको बिभिन्न सञ्चार माध्यामले गाँउपालिका उपाध्याक्षसंग मन्त्री शाहीको नाम जोडर समाचार प्रकाशन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!