युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
344 पटक पढिएको

बाजुरा– बाजुरामा पनि कोरोनाको दोस्रो लहर दिनप्रदिन बढुन थालेपछि दुर्गमका गाँउघरमै स्वास्थ्यकर्मी पुगेर चेकजाँच गर्न थालिएको छ । जिल्लामा कोरोना संक्रमित दिनप्रदिन बढदै गएपछि बाजुरामा स्वास्थ्यकर्मी घरमै पुगेर कोभिड जाँच सँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त कार्यलय प्रमुख महेश चन्दले बताए ।
मंगलबार दिउसो तिन बजेसम्म बाजुराकका ९७ जना कोरोना संक्रमित रहेका छन् । ति मध्य ८ जना मात्र जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचार गरिरहेका छन् । ७४ जना होम आइसोलेनसमा र १५ जना संक्रमित स्थानिय तहले बनाएको आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानिमा रहेका छन् । गाउँ गाउँमा कोभिड फैलिएपछि स्वास्थ्य कार्यलय बाजुराले एन्टिजेन जाँच घरमै पुगेर गरिरहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा.प्रकाश जोशीले बताए ।
जिल्लाको दुर्गम हिमाली गाउँपालिका ५ कवाडीमा जिल्ला स्वास्थ्य कार्यलय बाजुराले चिकित्सक सहित स्वास्थ्यकर्मी टोली पठाएर घरमै पुुगेर कोभिड जाँच तथा उपचार गरेको उनले बताएका छन् । अस्पताल बाजुरामा कार्यरत डा। दिप्रेन्द्र बुढा, स्वास्थ्य कार्यलय बाजुरामा कार्यरत ल्याब टेक्निसियम रतन बुढा र जगत शाहीले कवाडी गाउँमा पुुगेर चेकजाँच सहित उपचार तथा परामर्श दिएका हुन् ।
हिमाली गाउँपालिकामा कोरोना भाइरसको संक्रमण फैलिएपछि स्वास्थ्यकर्मीको टोलि गाउँमा पुुगेको थियो । हिमाली गाउँपालिकामा पुुगेको चिकित्सकको टोलिले कोरोना संक्रमितलाई उपचार सँगै परामर्श दिएको पनि चेकजाँचमा संग्लग्न स्वास्थ्यकर्मीले बताएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले वताएका छन् । पहिलो चरणको कोरोना भाइरस संक्रमणका बेला एकजना पनि संक्रमित नभेटिएको हिमाली गाउँपालिकामा अहिले २० जना कोरोना संक्रमित रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने कोरोना संक्रमित दिनप्रदिन बढिरहेको बेला स्वास्थ्यकर्मीले साहसपुणर्का साथ कोरोना संक्रमित बिरामीको चकेजाँच र उपचार गरिरहेको वताए । जिल्लामा जोखिम बढन नदिनका लागि जिल्ला निषेधज्ञा गरिएको छ, स्वास्थ्यकर्मी लगायत सबै सक्रिय रुपमा नियन्त्रणमा लागि रहेको अधिकारीले वताए । उपचार सँगै मनोपरामर्श पनि अति आबश्यक रहेको अधिकारीले वताए । संक्रमितको मनोवल कम गर्ने काम कसैलाई पनि नर्गन प्रजिअ अधिकारीले आग्रह गरेका छन् । जिल्लामा अहिले चार वटा कोभिड अस्पताल रहेका छन् भने ६५ वटा आइसोलेसन वेड रहेका छन् भने जिल्ला अस्पताल बाजुरामा २ वटा भेन्टिलेटर सहित आइसियु वेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!