युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
328 पटक पढिएको

Open photo

अशाेक शाही कालिकाेट –कर्णाली प्रदेशका दोस्रो आर्थिक तथा मामिला मन्त्री भएका बिन्दमान बिष्टलाई गृहनगरपालिका पंञ्चपुरिमा भव्य स्वागत गरिएको छ।

ने क पा माओवादि केन्द्र पंञ्चपुरि नगर कमिटीले गरेको स्वागत तथा सम्मान कार्यक्रममा नगर कमिटी अध्यक्ष केशव शाही प्रतेक वडाका अध्यक्ष लगाएत सहिद परिवार ,जनप्रतिनिधि, नगरपालिका कर्मचारी, नेकपा नगर पार्टी लगाएत स्थानीयले मन्त्री बिष्टलाई भव्य स्वागत गरेका थिए ।मन्त्री बिष्टलाई सुर्खेतको बड्डिचौर बाटै स्वागतका माला लगाउदै होटल स्वास्तिका सम्म पुगेका मन्त्री विष्टले आफ्नो छोटो मन्तब्य समेत राखेका थियो ।कर्णाली प्रदेशको आर्थिक तथा मामिला मन्त्रीमा नियुक्त भयको दिन देखि आफ्ना पार्टी कार्यकर्ता शुभचिन्तकहरुले निकै मार्मिक तरिकाले सामाजिक संजालमा दियका शुभकामना संदेशले आफ्नो मन निकै छोयको बतायका छन ।

पंञ्चपुरि नगरपालिका लगायत यसका आसपासमा व्याप्त सामाजिक विकृतिहरु अन्त्य गरि पिछडिएको समुदाय ,महिला ,बालबालिका एव लक्षित वर्गको मानव अधिकारको उत्थान तथा विकासका गर्न सकिने कार्यहरूको विषयमा अनौपचारिक पुरमा जनप्रतिनिधि प्रतिनिधिहरु खटाएर विकास तथा ,सुशासन र सामाजिक न्यायको अवस्था अनुगमन गर्दै बिकास गर्ने बाचा समेत गर्नु भयको थियो।संघिय राजधानि देखि नजिकै रहेर पनि आफ्नो निर्वाचन क्षेत्रले हाल सम्म विकसको क्षेत्रमा खासै ध्यान नदियको र अब आफ्नो निर्वाचन क्षेत्रमा बिजुली बत्ति, खाने पानी ,सडक लगयतको बिषयमा अब छिट्टै कार्य गर्दै जनताको आर्थिक तथा भैतिक क्षेत्रमा सेवा पुर्याउने पर्तिब्धता समेत राख्नु भयको थियो।

सो बधाई तथा सम्मान क्रयक्रमको मौकामा विभिन्न पार्टि परित्याग गरि एक दर्जन भन्दा बढिले ने क पा माओवादि केन्द्रमा प्रवेश समेत गरेका थिय।
पार्टि प्रवेश गर्नेहरुलाई मन्त्री बिष्टले फुलमाला र अभिर लगायर स्वागत गर्नु भयको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!