युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
123 पटक पढिएको

बाँके- काेहलपुर शिक्षण अस्पताल दस बिघामा रहेकाे मेडिकल कलेजले उपचार तथा अप्रेसन गरेका बिरामीहरुकाे फेरि तीन देखि चार पटक अप्रेसन गर्नु परेकाे र उक्त बिरामीहरुकाे आर्थिक सँगै जिवनमाथि नै ख्यालवाड गरिएकाे भन्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाँकेले काेहलपुर शिक्षण अस्पताल प्रमुखलाई चेतावनी दिनुकाे साथै ज्ञापन पत्र बुझायकाे छ।

शिक्षण अस्पताल काेहलपुरमा हाडजाेर्नी वार्ड अन्तर्गतका बिरामीहरुकाे उपचारका लागि हात खुट्टाहरुकाे अप्रेसन गर्ने सिलसिलामा अधिकाङ्स बिरामीहरुले पुन फेरि गर्नु प्रने र कति पयकाे ३ देखि ४ पटक सम्म अप्रेसन गर्नु परेकाेले र यस्ता घटानहरु दिन प्रतिदिन बडे पछि हाम्रो पार्टी काे गम्भिर ध्यानाकर्षण भयकाे बाँके ईन्चार्ज दिपक चलाउनेले बताउनु भयकाे छ।

यस्ता घटनाहरुले कुनै सामान्य प्राविधिक कमजाेरी मात्रै नभयर धेरै पैसा कमाउने नियतले गरियका यस्त अमानवियता अपराधसँग जाेडिएका तथ्यहरु प्राप्त भयकाेले आज अस्पताल परिसरमै अस्पताल प्रशासनलाई ध्यानाकर्षण गर्न बाध्य भयकाे डिल्ली क्षेत्रिले बताउनु भयका थिए ।

कुनै पनि बिरामी वा उनका आफन्तजनहरुले किनियका रडहरु र अन्य मेडिकल सर्जिकल सामाग्रीहरु खरिद गर्दा भ्याटबिल नदिनु र अस्पताल र डाक्टरहरुले ताेकेका ओैषधि पसलहरुबाट मात्रै किन्न लगाउनुकाे सथै एक पटक प्रयाेग भई सकेका रडहरु तथा केही सर्जिकल सामानहरु बिरामी तथा उनका आफन्तहरुलाई फिर्ता नदिनु जस्ता तथ्यहरुले अस्पताल प्रशासनकाे गैर जिम्मेवारी भन्दा पनि गम्भीर संलग्नता रहेकाे बुझियकाे छ।

यति मात्रै नभएर स्वास्थ बिमा कार्यक्रम अन्तरगतका बिरामिहरुले पाउने सेवार सुभिधाहरु बाट पनि वन्चित हुनुकाे साथै अपमान पनि खेप्नु परेकाे बिरामिहरुले दुख व्यक्त गरेका थिए।

पत्थरिका बिरामीहरुकाे अप्रेशनमा समेत गम्भिर प्रकृतिका बदमासीहरु भयका गुनासाहरु बेलाबखतमा सार्बजनिक भैराखेकाेले यस्ता बेथिति र अपराधहरुकाे अनत्य गर्न ने पा ल कम्युनिस्ट पार्टीकाे तर्फबाट आज ज्ञपन पत्र पेस गरियकाे थियाे।

हालै उक्त अस्पतालमै उपचाररत चाैरजहारि नगरपालिका वडा नः दाङ निवासि कल्पना थापाकाे तीन पटक र बढैयाताल गाउँपालिका वडा नः ४ का दिलु भुर्तलके पनि दुई पटक रुकुम चाैरजहारिकि पवित्रा जैसिकाे पनि फुईमहावै गाउँपालिका कालिकाेटका भरत परियारकाे दसई पटक अप्रेसन गरि सक्दा पनि ठिक हुनुकाे साटाे घाउहरु झन बल्झिदै जादा बिरामिहरुले आर्थिक बाेझ मात्रै नभयर भैतिक तथा मानसिक पिडाहरु खेपिरहेकाे स्वयम बिरामीहरुले दुख व्यक्त गरेका थिए ।

एक भन्दा धेरै पटक अप्रेसन गरियका बिरामीहरुकाे उपचार अस्पतालले नै बेहाेर्नु पर्ने र यदि कसैकाे हात खुट्टा गुमाउनु परेमा आजिवन जिवनयापनकाे जिम्मेवार हुनु पर्ने , रड तथा सर्जिकल सामाग्रीहरु ओैषधि पसल बाट नभयर अस्पताल भित्र बाटै उपलब्ध गर्नु पर्ने , रड तथा सर्जिकल सामाग्रीहरुकाे भ्याट सहितकाे बिल बिरामिका आफ्नतले पाउनु मागहरु राखियकाे थियाे।

यदि याे बिषयलाई अस्पताल प्रशासनले गम्भीरतापूर्वक मनन गरेर एक हप्ता भित्र आफ्नाे प्रतिवद्धता सावर्जनिक गर्न अनुराेध नेकपाले गरेकाे छ।

अन्यथा याे कमजाेरि र अपराधका विरुद्ध थप संघर्ष गर्ने ईन्चारज दिपक चलाउने बताउनु भयकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!