युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
404 पटक पढिएको


बाजुरा –जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न . २ मा एक महिलाको ढुङ्गाले च्यापिएर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका वडा न .i ३ माइती घर भैइ सोही गाउँपालिकाको वडा न . २ पिपलगाउ स्थायी घर भएकी २८ बर्षिया युवती सीता थापा रहेकी छन् । आफन्तका अनुसार मंगलवार बिहानै स्याउला जान्छु भनेर गएकी थिइन । आफैले टेकेको ढुङ्गा पल्टिदा च्यापिएर गम्भीर घाइते भएकी हुन । घाइते भएकी उनलाई उपचारका लागि अछाम स्थित बयालपाटा अस्पताल लैजादै गर्दा बिच बाटोमै मृत्यु भएको आफन्तले जनाएका छन् ।

सो ठाउँबाट अछाम स्थित बयालपाटा अस्पताल पुर्याउन ढिलो भएका कारण मृत्यु भएको बताईएको छ । मृर्तक थापाकी ५ बर्षिया र ६ महिनाकी छोरी रहेकी छन् ।अमाको मृत्यु भएपछि दुई वटै छोरीहरुको बिचल्ली भएको छ ।थापाकि ६ महिने छोरी समेत भोकभोकै छट्पटाईरहेकी र जीवन मरणको दोसाँधमा छीन । ६ महिनाकी दुधे अवोध ती बालिका अब बाच्छिन अथवा बाच्दिनन त्यो पनि निश्चित छैन ।

जिल्लामा नजिकै जटिल समस्या भएका बिरामीहरुको उपचार हुने अस्पताल नहुदा दिन प्रतिदिन उपचारमा ढिलाई भएर ज्यान गुमाउनु पर्ने अवस्था छ । करीव ४/५ घण्टाको सवार पछि मात्र अछाम स्थित बयालपाटा अस्पताल पुगिने हुदा उपचारमा ढिलाई भै उपचार नै नपाएर अकाल्मै ज्यान गुनाउनु पर्ने समस्या जिल्ला बासिहरुले भोग्दै आइरहेका छन् । तर केन्द्रिय स्तरको नेतृत्व गर्ने नेतृत्व पंक्तिमा रहेका बाजुराका नेताहरु भने यो बिषयमा मौन देखिन्छन । जटिल समस्या भएका बिरामीहरुले उपचारकै लागि घण्टौ सम्मको सवार गरिराख्नु पर्ने, उपचारकै लागि अन्य जिल्लामा धाउनुपर्ने, र अभावमा ज्यान गुमाउनु पर्ने बाध्यता कहिले सम्म रहिरहन्छ त भनेर जिल्ला बासिहरुले दुखेसो पोख्ने गरेको पाईन्छ । नजिक अस्पताल भैइ समयमा उपचार पाएको भए बाच्ने थिए होला भन्ने आशबाट जिल्ला बासिहरु कहिले सम्म मुक्त हुन्छन् त सरकार ? कहिले सम्म बाजुराका बिरामीले समयमै उपचार नपाई अकालमै जयान गुमाउनुपर्छ ?

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!