युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
350 पटक पढिएको

काँग्रेस नेता खडक साउँदले रोजे एमाले, थापाद्धयले गरे स्वागत

बाजुरा – जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ८ पन्तालिका खड्क बहादुर साउँद कांग्रेस छाेडेर  २ दशकपछि फेरी एमालेको सक्रिय राजनीतिमा फर्किएका छन्।दुईदशक देखि एमाले पार्टीबाट निस्कृय रहेका साउँदले आफु पुःन एमालेको सक्रिय राजनीतिमा फर्किएको सोमबार मार्तडीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।एमाले बाजुराको स्थापनाकाल देखि पार्टीको संगठित सदस्य रहेका साउँद २०५४ सालबाट पार्टीका गतिविधिहरुबाट टाढा भई निस्कृय भएकाे बताएका छन् । परिस्थितिले गर्दा लामो समयसम्म निस्कृय बनाएको कारणबाट टाढा हुन पर्ने अवस्था सिर्जना भएको उनको भनाई थियो ।

२०५२ सालमा अनेरास्ववियुको जिल्ला उपाध्यक्ष समेत बनेका साउँदले राजनीतिक परिस्थितिले काँग्रेस रोज्न बाध्य भएका थिए । २०५६ सालदेखि हालसम्म काँग्रेस राजनीतिमा सक्रिय रहेपनि मुक्ती र परिर्वतन, देश र जनताको हित काँग्रेसबाट संवभ नदेखेपछि आफू एमालेमा फर्किएको बताएका छन् ।नेकपा एमाले बाजुराको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा साउँदले बाँकी जीवन एमालेको कार्यकर्ता भएर नै राजनीतिमा सक्रिय रहने बताएका छन् । साउँदले गृह वडा त्रिवेणी नगरपालिका ९ पन्ताली सहीत साविक कैलाशमाडौं गाविसमा राम्रो प्रभाव राख्ने गरेका छन् ।नेता साँउदले एक पत्रकार सम्मेलन गर्दै प्रेस विज्ञप्ती जारी गरी एमालेमा फर्किएका हुन । साथै नेता साँउदले प्रेस बिज्ञप्ती माफर्त पार्टीकाे हित र समुदायकाे  बिकासका लागि पर्ने प्रतिवद्धता समेत जनाएका छन्र । नेता साउँदलाई नेकपा एमाले बाजुराले भव्य स्वागत गरेकाे छ । नवप्रवेशी  साँउदलाई पार्टीमा स्थान दिने समेत एमाले बाजुराले जनाएकाे छ । पत्रकार सम्मेलनमा एमाले शिर्ष नेता कायर्यकर्ता जिल्ला स्थित संचारकर्मी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!