युनिकोड    राशिफल    एफएम रेडियाे                        
282 पटक पढिएको

बाजुरा– नयां भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड १९)को दोस्रो लहर बढिरेको बेला कालो बजारि नियन्त्रणका लागि जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालय बाजुराले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
कोरोना भाइरसको कहरमा घरेलु तथा साना उद्योग विकाश कार्यालय र जिल्ला प्रशासन कार्यालय बाजुराको सयुक्त टोलीदे मंगलबार बुढिगंगा नगरापालिको बाम्बका बजार र ताप्रीसेरा बजारको अनुगमन गरिएको हाे ।

अनुगमनका क्रममा एक लाख मुल्य बराबरको अखाद्य बस्तुहरु जफत गरि म्याद गुज्रेका खाद्यबस्तु सरोकारवाला र संञ्चारकर्मीहरूको रोहबरमा भेटिएका अखाद्य बस्तु नष्ट गरिएको छ ।
नयां भेरिउन्ट सहितको कोरोना (भाइरस–कोभिड १९) को कहरमा बुढिगंगा नगरपालिका बाम्का र ताप्रीसेरा बजारको अनुगममको क्रममा विभिन्न पसलहरुबाट म्याद गुज्रीएका समानहरु जफत गरिएको हो ।
बजार अनुगमनको क्रममा म्याद नाघेका केहि अखाद्य बस्तु नष्ट गर्नुका साथै दर्ता नभएका पसलहरु केहि दिन भित्रै दर्ता गर्न अनुरोध गरेको छ ।कोरोना भाईरसको बेला गरिएको निषेधाज्ञाको अवस्थामा कृत्रीम अभाव सृजना हुन नदिन र कालो बजारीलाई नियन्त्रण गर्नका लागी बाजुरा जिल्लाका प्रमुख बजारहरुलाई अनुगमनमा तिब्रता दिएको घरेलु तथा साना उद्योग विकास कार्यालयका बाजुराका कार्यलय प्रमुख मान बहादुर चाडले बताएका छन् ।

बजार अनुगमनका क्रममा केहि व्यापािरिहरुले मुल्य सुचि नराखेका र खरिदबिक्री सामानहरु जथाभावि राखिएको भेटिएकोले यसलाई तत्काल सुधार गर्नुका साथै कुनै पनि माल सामान खरिद बिक्री गर्दा ब्यापारि तथा ग्रहाकले म्याद हेरेर खरिद बिक्री गर्न पनि आग्रह गरेका छन ।
बजार अनुगमनमा म्याद नाघेका ६५ प्याकेट सुजि , ८ प्याकेट विस्कुट , ११ बोतल स्स , ५ प्याकेट सुर्ति, ११ प्याककेट चिउरा, ३ प्याकेट भुजा जस्ता अखाद्य बस्तुहरु नष्ट गरिएको छ ।
घरेलु तथा साना उद्योग विकास कार्यालयका कार्यलय प्रमुख मान बहादुर चाड जिल्ला प्रशासन कार्यलय राम कुमार चौधरी ,पत्रकार महासंघका अध्यक्ष छक्क बहादुर मल्ल , बुढिगंगा नगरपालिकाका उप–प्रमुख तारा खाति , घरेलुका पदम बहादुर ऐर, मान बहादुर रावल, दिप सिँह भण्डारी, प्रेम बहादुर थापा, पदम नाथ, हेमन्त बहादुर खड्का लगायतको रोहभरमा उक्त एक लाख बराबरको सामनहरु नष्ट गएिको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!