युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
399 पटक पढिएको

बाजुरा- जिल्लाको बडीमालिका नगरपालिकामा प्रमुख प्रशासकीय विहिन भएपछि आर्थिक कारोवार नहुदा सेवाग्राही प्रभावित भएको छन । विगतमा पनि आर्थिक वर्ष २०६७/०७७ मा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालको असार ९ गते र गत आ.व. २०७७/०७८ मा ध्रुवप्रसाद कोईरालाको असार १ गते सरूवा गराईएको थियो भने यस आर्थिक वर्षको अन्त्यमा समेत प्रमुख प्रशासकीय अधिकृतको सरूवा गराईदा पालिकाको आर्थिक तथा प्रशासनिक कामकाज प्रभावित भएको छ ।

राजनितिक पुर्वागही गरेपछी प्रमुख प्रशासकिय अधिकृत प्याकुरेल बडिमालिका नगरपालिकाबाट जेष्ठ १७ गते मन्त्रालयमा सरुवा भएका हुन । नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत विहिन भएको करिब दुई हप्ता वित्न लाग्यो । तर प्रमुख प्रशाकिय अधिकृतको अत्तोपत्तो छैन । प्रमुख विहिन नभएको नगरपालिकामा पहिलो पटक प्रमुख प्रशासकिय अधिकृत विहिन भएको सेवा ग्राहीहरुले बताएका छन् ।

उसो त बडिमालिका नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधी आएको दुई हप्ता नवित्दै प्रमुख प्रशासकिय अधिकृत विहिन हुन सोभनिय नभएको सेवाग्राहीहरुले आरोप समेत लगाएका छन् । नागरिकहरुलाई छिटोछरितो सेवा दिनुको सट्टा उल्टै राजनितिक पुर्वागही राखी उच्चतहका नेताहरुको आदेश अनुशार प्रमुख प्रशासकिय अधिकृत माथी दुव्र्यवहार गरेर बडिमालिका नगरपालिकामा प्रमुख विहिन गरेको एक स्रोत जनाएको छ ।

जिल्लाको सदरमुकाममै रहेको नगरपालिकामा प्रमुख विहिन भएकाले यसको पत्यक्ष असर नागरिक तथा सेवाग्रहीहरुलाई परेको छ । नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत विहिन हुदा नगरपालिकाबाट दिइने सेवाहरु ठप्प रहेका छन् । असाढ मसान्त आयो तर प्रमुख प्रशासकिय अधिकृत छैन् । यो असाढ मसान्तमा यो आर्थिक बर्षका सबै भुक्तानी दिनुपर्छ ।

तर प्रमुख प्रशासकिय अधिकृत नहुदा योजनाको भुक्तानी लिन समेत समस्या भएको जनाएको छ । नगरपालिकामा आर्थिक तथा प्रशासनिक काम समेत ठप्प रहेका छन् । बडिमालिका नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधी आएको दुई हप्ता नवित्दै प्रमुख प्रशासकिय अधिकृत विहिन भएपछी चौतफी आलोचना समेत भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!