बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको भवानी माध्यमिक बिधालयका २२१ जना बालबालिकाहरुलाई स्वास्थ सेवा परिक्षण गरिएको छ।
आइ.डि.एस. नेपाल बाजुराको सहजीकरणमा उक्त स्वास्थ सेवा प्रदान गरिको हो। विद्यार्थीहरुको स्वास्थ अङ्गको दात, आँखा र नाक सम्बन्धि नि: शुलक स्वास्थ परिक्षण गरियो छ। उक्त स्वास्थ परिक्षणमा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, नि.प्रमुख प्रशाशकिय अधिकृत राज बहादुर भण्डारी, जिल्ला स्वास्थ कार्यालय बाट टोली सहित खटिएको छ। भवानी माध्यमिक विद्यालयमा धुलाचौरका विद्यार्थीहरुको स्वास्थ अङ्गको दात, आँखा र नाक सम्बन्धि नि: शुलक स्वास्थ परिक्षण गरियो ।
गाउँपालिका कार्यालयको समन्वयमा र जिल्ला स्वास्थ कार्यालय बाजुराको आयोजनामा आइ.डि.एस. नेपाल बाजुराको सहजीकरणमा सामुदायिक विद्यालय- हरूमा नियमित बिद्यार्थीहरुको स्वास्थ परिक्षण गरिएको छ। असार १५ गतेको दिनमा भवानी माध्यमिक बिधालयमा जिल्ला स्वास्थ कार्यालयको सहयोगमा बिधालयका बालबालिका हरुलाई नि: शुल्क स्वास्थ परिक्षण गरिएको छ। भवानी माध्यमिक बिधालयमा धुलाचौरका बालबालिका- हरुको आँखा, कान, दात, नि:शुल्क स्वास्थ परिक्षण सेवा गरिएको डाक्टर प्रशान्त राज जोशीले बताउनु भएको छ।











