युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
524 पटक पढिएको

करेन्ट लागेर एक जनाको मृत्यु – Daunne News

बाजुराः बिहिबार दिउसो करेन्ट लागेर नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्रका एक कर्मचरी घाइते भएका छन । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १ अमकोटमा उनलाई बिद्युत करेन्ट लागेको हो ।

करेन्ट लागेर घाइते हुनेमा बडीमालिका नगरपालिका वडा नं. ८ रावल बाडाका ३५ बर्षिय भक्त रावल रहेका छन । नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्रको टोली बिहीबार नै बिद्युत चेकजाँच गर्न बल्दे तर्फ गएको थियो । नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बाजुरामा कार्यालय सहयोगी पदमा अस्थायी करारमा कार्यरत रावल यस भन्दा पहिला त्रिवेणी साना जल बिद्युतको प्राबिधिक चाैथाे तहमा कार्यरत रहेका थिए ।

बिहिवार दिउसो ३ बजेर १५ मिनेटमा दुइवटा लाईनको बिद्युत छुटाउन उनी पोलमा चढेको बेला करेन्ट लागेको हो । करेन्ट लाग्नुको मुख्य कारण के हो भनी नेपाल बिद्युत प्र्राधिकरण विरण केन्द्र बाजुराका सूचना अधिकारी केशवदत्त भट्टलाई सोध्दा दुई वटा क्रसिङ लाइनको कनेक्सन छुटाउन पोलमा चढेको बेला करेन्ट लागेको बताइएको छ । मर्मत गर्ने लाईनको बिदुत कटान निज आफैले गरेको तर अपवादमा खप्तड छेडेदह गाँउपालिकको जडान छुट्टाएर उनी पोलमा चढ्दा करेन्ट लागेको हुन सक्ने सूचना अधिकारी भट्टले बताएका छन ।

विद्युतको पोलमै करेन्ट लागेर अचेत अवस्थामा रहेका रावललाई संगै गएका कर्मचारीहरुले लौरीको सहायताले छुटाएको सूचना अधिकारी भट्टको भनाइ रहेको छ । करेन्ट लागेर सक्त घाइते भएका रावलको करेन्टले हात चुटालेर लिएको पाइएको छ भने मुटु र मृगौलामा करेन्टले ठुलो क्षति पुर्याएकोले झिनाे मात्र बाँच्ने आसा रहेको छ । अचेत अवस्थामा रहेका रावलको थप उपचारका लागि बिहीबार दिउसो नै अछामको बयालपाटा अस्पताल लगिएको छ । सुचना अधिकारी भट्टका अनुसार अचेत अवस्थामा रहेका रावलको बाँच्ने सम्भावना झिनाे रहेको पाइएको छ ।

घाइते रावलको अवस्था गम्भिर रहेको छ । गम्भिर अवस्थामा करेन्ट लागेका रावलको थप उपचारका लागि काठमाण्डौ लिन हेलीकप्टरको ब्यबस्था गरि रहेको पनि सूचना अधिकारी भट्टको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!