युनिकोड    राशिफल    एफएम रेडियाे                        
70 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न.५ मा रहेको रुगिन स्वास्थ चौकी अविरल वर्षाले गर्दा उच्च जोखिम भएको स्वास्थ चौकीले बताएका छ।

लगातारको अविरल वर्षाले गर्दा स्वास्थ चौकी भवनको फिल्ड पुर्ण रूपमा क्षेति भएको छ। भवनको केहि भागमा हुँदा कर्मचारी सेवाग्राही जोखिममा रहेका छन। एक भवन बाट अर्को भवनमा आवतजावत गर्ने बाटो समस्या भएको छ।

बिरामी भएर आएका सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्ने जटिल अबस्थाको सृजना उत्पन्न रहेको छ। स्वास्थ चौकीमा खानेपानी मुहान वर्षाको पानीले खोलामा बगाउँदा पिउने पानीको समस्या भएको छ। उक्त पाइप लाइनमा कुनै ठाउँ ठाउँमा पाइप टुटेको हुँदा स्वास्थमा खानेपानी धारा बन्ध रहेका छन।

स्वास्थ लाइनमा जोडिएको विद्युत तार संगै पोलहरु ढलेका कारणले विद्युतको सेवा बाट पनि बन्चित हुनुपर्ने अवस्था सृजना रहेको छ। स्वास्थ फिल्ड पुरा भत्किएको हुँदा स्वास्थ कर्मचारी सहित बिरामी उपचार गर्नेको लागी आएको मान्छेलाई समेत आउन जान देखी बाहिर बस्न असुविधा भएको छ।

अहिलेसम्म स्वास्थ चौकीमा बस्न पनि धेरै जोखिम अवस्थामा रहेको छ। उक्त भवन एकतर्फी भागमा चर्केको समस्या भएको हुनाले भित्र खुल्ला मनले बस्नलाई पनि समस्या भएको छ। भने विद्युत अबरुद्ध संगै खानेपानी मुहान भाग वर्षाले बगाएको कारण स्वास्थमा पिउने पानीको अभावमा परेका छौ। भवनको बाहिर पुर्ण रूपमा भत्किएको हुँदा आवतजावत गर्ने कठिनाइ अवस्था रहेको रुगिन स्वास्थ चौकी प्रमुख प्रजन बुडथापाले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!