युनिकोड    राशिफल    एफएम रेडियाे                        
53 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न.६ धिम गाउँमा रहेको गर्भवती प्रस्तुति भवन ४ वर्ष हुँदा पनि अलपत्र अबस्थामा रहेको छ।

सुदुरप्रक्षिम प्रदेश सरकार आएको योजना रकम रु. २० लाखको लागत अनुसार गर्भवती प्रस्तुति भवन निर्माण संरचना अधुरो अबस्थामा रहेको छ। गाउँमा योजना आइसकेपछि समिती द्रारा भवन निर्माण कार्य अगाडि बढाएको थियो। गर्भवती महिलाको लागि सुत्केरी गराउने बाथिङ सेन्टर भवन अहिलेसम्म अलपत्र अवस्था रहेको स्थानीयले गुनासो गरेका छन।

विनियोजन भएको कुल रकम अनुसार लागत बराबर भवन निर्माण हुन सकेको छैन। अहिले गाउँमा गर्भवती प्रस्तुति भवन संरचना अधुरो हुँदा गाउँमा सुत्केरी बेथिति लागेपछि सुत्केरी गराउन गाउँपालिकाको आन्तरिक स्रोतले बनाएको भवनमा सुत्केरी गराउने गरेको छ । प्रदेश सरकार बाट आएको भवन लगाएको चार वर्ष हुँदा पनि अहिलेसम्म भवन अधुरो अबस्थामा रहेको स्थानीयले बताएका छन।

विगतको ४ वर्षको समय देखि नै अहिलेसम्म सुत्केरी प्रस्तुति भवन निर्माणकार्यमा अधुरो हुँदा पनि ध्यानाकर्षण नरहेको बताएका छन। गाउँमा विगत लामो समयदेखि अहिलेसम्म बाथिङ सेन्टर भवन बजेट बराबरको निर्माणकार्य पुरा नहुदा अस्तव्यस्त अबस्थामा रहेकोे छ।

गर्भवती प्रस्तुति भवन दुई कोठा बाथिङ सेन्टर निर्माणकार्य अधुरो हुँदा गाउँमा सुत्केरी गराउन निकै जटिल समस्या उत्पन्न भएको थियो। अहिले वडामा रहेको धिम स्वास्थ सेवा केन्द्र स्थापना पालिकाको स्रोतबाट भवन निर्माण सहित कार्यरत स्वास्थ कर्मचारी अनमी दुई जना अहेव एक जना र सुइपर एक जना र कार्यालय सहयोगी रहेको स्वास्थ इन्चार्ज कमल रोकायाले बताएको छन।

गाउँमा रहेको धिम आधारभुत स्वास्थ सेवा केन्द्रमा सामान्य बिरामी औषधि उपचार स्वास्थ सेवा बाट नै सेवा गरिएको छ। स्वास्थ सेवा केन्द्रमा अनमी र अहेव लगायत कार्यालय सबै कर्मचारीहरु नियमित कामकाज गर्दै आइरहेका कार्यरत स्वास्थ कर्मचारी अनमी शैलाजा ऐडीले बताएको छन।

गाउँमा रहेको धिम स्वास्थ सेवा केन्द्र स्थापना गाउँपालिको आर्थिक स्रोतले निर्माण भएको भवनमा गर्भवती बेथिति लागेको महिलालाई गर्भवती प्रस्तुति गराउने स्वास्थ सेवामा गर्ने गरेको स्वास्थ कर्मचारी बताएको छ। स्वास्थमा सामान्य बिरामी भएको औषधि उपचार स्वास्थ सेवा केन्द्रमा भैरहेको छ। गाउँमा भएका महिला सुत्केरी बेथिति लागेपछि गर्भवती प्रस्तुति गराउन वडा स्वास्थ सेवा केन्द्रमा सेवा प्रवाह भएको इन्चार्ज रोकायाले बताएको छ।

गाउँमा प्रदेश सरकार बाट आएको रकम बाट बन्ने गर्भवती प्रस्तुति भवन अधुरो अबस्थामा हुँदा अहिलेसम्म भवन अलपत्र रहेको छ। गाउँमा आएको योजना लापरबाही रूपमा प्रयोग नगर्दा गर्भवती प्रस्तुति भवनको ठुलो समस्या परेको हुँदा अहिलेसम्म भवन अवस्था जिर्ण रूपमा रहेकोे स्थानीय बासिन्दाले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!