युनिकोड    राशिफल    एफएम रेडियाे                        
88 पटक पढिएको

बाजुरा- भवानी माध्यमिक बिधालयमा नि: शुल्क पोषण तथा स्वास्थ्य शिविर संचालन गरिएको छ।

हिमाली गाउँपालिका वडा न.६ मा रहेको भवानी माध्यमिक बिधालय धुलाचौरमा पोषण तथा स्वास्थ्य शिविर संचालन गरिएको छ। बिधालय रहेका बालबालिका हरुलाई पोषण सम्बन्धि विशेषगरी स्वास्थ्य परिक्षण गरिएको छ। १० वर्ष मुनि रहेका बालबालिकालाई सबैलाई लिटो ५०० ग्राम हिसाबले वितरण गरेका छौ। भने १४ वर्ष सम्मका बालबालिका हरुलाई स्वास्थ्य चेकजाँच गरी औषधी वितरण गरिएको नेपाल युथ फाउन्डेसनका कार्यक्रम अधिकृत साजन नगरकोटीले बताएको छ।

उक्त शिविर सञ्चालन कार्यक्रम हिमाली गाउँपालिका धुलाचौर बाजुरा र जिल्ला अस्पताल बाजुरा पोषण पुनःस्थापना ग्रह सुदूरपश्चिम प्रदेश को समन्वयमा नेपाल युथ फाउन्डेसन द्रारा शिविर सञ्चालन गरिएको बताएको छ। बिधालय रहेका अध्यन गरिरहेका बालबालिकालाई स्वास्थ चेकजाँच सहित उचाई र तौल अनुसार कुपोषण रोगको विशेषगरी स्वास्थ्य परिक्षण गरिएको बताएको छ।

बिधालय रहेका बालबालिकालाई कुपोषण सम्बन्धि रोग लाई कसैलाई देखापरे भने जिल्ला अस्पताल बाजुरा पोषण पुनःस्थापना गृहमा पठाउने उपचार नि शुल्क गरिने भएको छ। भवानी माध्यमिक बिधालय लगायत चण्डीका आधारभुत बिधालय र जनता कर्णाली इङलिस बोर्डिङ बिधालय समेत बालबालिकालाई कुपोषण सम्बन्धि स्वास्थ चेकजाँच गरिएको छ।

हिमाली गाउँपालिका शिविर ३ दिन सम्म ३ वटा बिधालयमा पोषण तथा स्वास्थ्य शिविर निरन्तर रहने पनि बताएको छ। मङ्सिर १२ गते सोमबार बडिमालिका माध्यमिक बिधालयमा पोषण तथा स्वास्थ्य शिविर गरिने नेपाल युथ फाउन्डेसनले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!