युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
498 पटक पढिएको

साहित्य समाज रुपान्त्ररणको ऐना हो , जुन कहिल्यै पछाडी पदैन साहित्यले मानव समाजको निमार्ण गर्दछ । समाजमा रहेका तिता,पिरा,घटनाको उत्थान संगै माया,प्रेम दुख संग पनि साहित्य अडिग रहेको पाइन्छ । साहित्यले मानवको बिचार सोच मा परिर्वतन ल्याउछ । लाग्छ यो नै साहित्य हो ।

केहि थोरै मुक्तकहरु

१. झान्याबेला य बिचारी मस्कि मस्कि बाइजापन ।
भोक लागला टन्न कोठार भरी खाइजापन ।
कति बस्ति हो माइत सौराइपन मान्दिन ,
झर्को मानि घरउडाको छाट्टाइ आइजापन ।।।

२.आँखा,गाँजल ओठ लिस्टिक लगाइकन आयाइ ।
मुकि हैन अक्कै गाँठ्या भगाइकन आयाइ ।
तु र मै लागी रोप्याको ,
मुयाको चिनो जगाइकन आयाई ।।।

३.राति राति फोन हर्न्या अच्याल का मरी हो ।
मु की माया गर्न्या अच्याल का मरी हो ।
जा गया पन मेरै बाटो कुरी बस्न्या ,
मेराइ भर पर्न्या अच्याल का मरी हो ।

४.बजारका तिर्कीमिर्की किनि तोइकनै ल्याइदिनु ।
छकाल छकाल चिया खानाकन चिनी तोइकनै ल्यायदिनु ।
चगरमुन्ट्या हालीकन खाल्ली रोटा ,
घट्टकै धुलोपन पिनि तोइकनै ल्याइदिनु ।।।।।।

५.पाथि पाथि पाउडर घस्ती भन्याको मान्दिन ।
जैका पायो उइकाइ दोकान पस्ति भन्याको मान्दिन ।
जति सम्झाया पन उसाइ कुडा,
आफु छ जिर्या खुर्सानी जस्ति भन्याको मान्दिन ।।

६.चट्ट सुहाउन्या तुमीकन साडी किन्दीउला।
फनफन घुम्न्या बजारभरी गाडी किन्दिउला।
चिसो भया य बिचारीय,
काम्लो छाडी राडी किन्दिउला।।

.आध्दाई हड देखिन्या टाला लाउन्नि बिचाराउ ।
रातभर सैनाउडी एकुर छाउन्नि बिचाराउ ।
मु यति माया गर्न्या माइस छाड्याले ,
अक्का कसा मुया गर्न्या माइस पाउन्नी बिचाराउ ।।

८. छाडीकन गयापन निक्कै मान्दो छौ ।
नापइ पिडा दिया पन झिक्कै मान्दो छौ ।
हुनत खादात मस्तै खादो छिया,
तर जत्ति दियापन ठिक्कै मान्दो छौ ।

भनिन्छ र्सिजनालाई कुनै श्रेत्र र लिङगमा सिमित गर्नु हुदैन । यति हुँदा हुँदै पनि भन्नै पर्छ यो साहित्यलाई हामीले कहिल्यै छोड्नु हुदैन सदा सदा साहित्यलाई अगाँलेर अगाडी बढ्नुपर्छ । अवचेतन मनले खेल्ने मैदान प्राप्त गर्दछ , यदि खेल मैदानमा प्रतियोगिता गर्ने अवसर सृजना गरेमा हामी सधै सफल बन्नेछौ । अथाह भावना आकाशको बर्षा भनौ या सुन्दर नौरङगे साडीमा उनिएकी अप्सरा भनौ साहित्यको धेरै गुनगान रहेको छ । त्यसैले साहित्यलाई सधै शिरमा राखेर हिडौ सधै सफल बन्नेछौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!