बाजुरा- कर्ण प्रिय स्वरका धनी भाेजराज भट्ट र दीपा राेकायाकाे आवाजमा रहेकाे पृथक देउडा गीत मेराे प्याराे डढेल्धुरा बजारमा सार्वजनिक भएकाे छ । चर्चित गायक, सँगीतकार एबम् कमिडी कलाकार भानुभक्त जाेशीले गीतमा शब्द सँगीत गर्नु भएकाेछ ।
गीतमा चर्चित माेडेल तथा गायिका लक्ष्मी आचार्य र स्वयम् गायक भट्टले अभिाय गर्नु भएकाे छ । बिग परिवेश रेकर्डिङ स्टुडियाेले ध्वनी सम्पादन तथा रेकर्डिङकाे काम सम्पन्न गरेकाे छ । भने रचना केशव बडुले गरेका छन । मनाेज डङ्गाेलले ध्वनि सम्पादन गरेका छन ।
बिषेश गरि गीतमा जन्म भुमी डढेल्धुराका अलाैकिक साँस्कृतिक तथा पर्यटकिय स्थानहरु समाया्जन गरि शब्दमा बुनिएकाे छ । कलाकार विलाेन भएकाे दर्शकले साेच्ने गरेका हुन्छन तर कला साहित्य र सँस्कृति सबै कलाकारकाे मनमा कुदि रहेकाे हुन्छ । यसै कुरालाई सावित गर्दै जन्म जिल्ला डढेल्धुराकाे चित्रण गरि गीत निर्माण भएकाे छ ।
देउडा गीतकाे रस र रागकाे शुगन्ध दिने गायक हुन भाेजराज भट्ट । डढेल्धुरा जिल्लामा जन्मिएका गायक भट्टले २०४६ साल देखि क्यासेटकाे जमना देखि देउडा गीत गाउदै आउनु भएकाे छ । प्रविधिकाे विकास सँग भाेजराज लगायतका पुर्वज कलाकारहरु केही लुप्त भएता पनि एक पछि अर्काे गरि नयाँ काेसेलीका साथ आई रहनु भएकाे छ ।
कयाै दरणजन गीतहरुमा स्राङ्कन गरिसक्नु भएका गायक भाेजराज भट्टले २०५२ साल तिर जाैपात गीतबाट निकै नै लाेकप्रिय बनेका थिए । गायक भाेजराज भट्टले देउडा सँरक्षणमा दिएकाे याेगदान अतुलनिय रहेकाे छ । लाखाैँ दर्शककाे मनमा बस्न सफल गायक भाेजराज भट्टले ४ दरणजन बडी क्यासेट निकालेका थिए भने ४ हजार भढी गीतमा स्वर दिएका थिए । गीत निर्माण गर्न तथा बजारिकरण गर्न गायक भानुभक्त जाेशी र बिग परिवेश स्टुडियाेका सँचालक भुवन बडुकाेनिकै भुमिका रहेकाे । पृथक शब्द सँगीतमा तयार पारिएकाे मेराे प्याराे डढेल्धुरा गीतले बजारमा लाेक प्रियता पाओस लाेकतन्त्र विहानी मिडिया पिरवारकाे शुभकामना । भिडियाे हेर्न तलकाे लिँकमा क्लिक गर्नु हाेला । https://youtu.be/tkkisoPqYxg