युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
185 पटक पढिएको

बाजुरा- ईन्टरनेट सहितको मोबाइल टावर निर्माण गरी सेवा बिस्तार गरिने दिने पत्र हिमाली गाउँपालिकाले पठाएको छ।

मानव विकास सूचकांकमा नेपालकै ७७ औं स्थानमा रहेको बाजुरा जिल्लाको पनि अति दुर्गम विकट एवम् पिछडिएको गाउँपालिका हिमाली गाउँपालिका हुम्ला र मुगु संग सिमाना जोडिएको गाउँपालिका रहेको बताएको छ। करिब ११ हजार भन्दा बढी जनसंख्या रहेको गाउँपालिका बाजुरा जिल्लाको समग्र भूगोलका हिसाबले झन्डै ४३% प्रतिशत भूगोल ओगटेको छ। हिमाली गाउँपालिकाको क्षेत्रमा पर्ने तथा सदरमुकाम बाट गाउँपालिका केन्द्र सम्म २ दिन पैदल दुरी रहेको एवं गाउँपालिका क्षेत्र भित्र पनि कम्तीमा आधा दिन देखि बढीमा ५ दिन सम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको बताएको छ।

बिकास पुर्वाधार हिसाबले बिकास क्रममा पछाडि परिरहेको भौतिक संरचना र सोलार ब्याकप व्यवस्थापन गरेर मात्र नेपाल टेलिकको कार्यालय बाट गाउँपालिका नजिकै एउटा जडान गरेर पालिकाको केन्द्रको लागि टेलीफोन मोबाइल सेवा बिस्तार गरिएको छ। गाउँपालिकाको केन्द्रमा टेलिफोन सञ्चालन भए पनि अहिले सम्म यहाँका समुदाय स्तरका बस्तीमा सबै नागरिकले मोबाइल सेवा तथा ईन्टरनेट को सुबिधा लिन सकिरहेको छैन।

दुर्गम तथा पछाडी परिरहेको हिमाली गाउँपालिकाको तपशिलका स्थानमा ईन्टरनेट सहितको टेलिकम टावर बिस्तार गरी नागरिकहरुलाई टेलिकमको पहुँचमा पुर्‍याउने कार्य आवश्यक सहयोग गरिदिनु हुनका लागि पालिका बाट पत्र पठाएको थियौं। आजभन्दा धेरै अधि पनि पटक पटक नेपाल टेलिकमको प्रदेश हुदै केन्द्रिय कार्यालय लाई समेत अनुरोध गरिएको पनि बताएको छ। स्थानीय नागरिक लाई टेलीफोन सम्बन्धि पटक पटक समाचार र सामाजिक संजालमा समेत कुराको रूपमा उठिरहदा समेत सम्बोधन नभएको र समस्या जस्ताको त्यस्तै रहेको हुँदा पुनः सम्बन्धि निकायमा अगाडी बढाएको बताएको छ।

तपशिल:-
१. नेपाल टेलिकमको शाखा कार्यालय मार्तडी बाजुरा
२. नेपाल टेलिकम कार्यालयको क्षेत्रीय/प्रदेश कार्यालय अत्तरिया
३. नेपाल टेलिकमको कार्यालय, काठमाडौ
४. जिल्ला प्रशासन कार्यालय मार्तडी बाजुरा

गाउँपालिकाको विभिन्न बस्तीमा ईन्टरनेट सहित टेलिकम टावर बिस्तार गरी संविधानत नागरिक लाई समेत लाई मध्यनजर गर्दै नागरिक लाई ईन्टरनेट सहित टेलिकम पहुँच पुर्‍याउने कार्यमा आवश्यक सहयोग लागि सम्बन्धि निकाय पठाएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ।

विशेषगरी हिमाली गाउँपालिका वडा नम्बर १ को बिच्छ्या वडा नम्बर ३ को गुम्बा वडा नम्बर ५ को कवाडी वडा नम्बर ६ को पाँडी गाउँको लागि ईन्टरनेट सहितको मोबाइल टावर निर्माण गरी सेवा बिस्तार गरिने दिने विषयमा सम्बन्धि निकायमा अगाडी बढाएको अधिकृत भण्डारीले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!