युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
401 पटक पढिएको

बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँपालिकामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

प्रशिक्षण कार्यक्रम नेपाली काङ्ग्रेस जिल्ला प्रशिक्षण प्रतिष्ठान बाजुराको आयोजनामा हिमाली गाउँपालिकाको सभा हलमा गरिएको छ। फागुन १ गते सोमबार दिनमा औपचारिक कार्यक्रम गरिएको छ। उक्त प्रशिक्षण कार्यक्रम हिमाली गाउँपालिकाको गाउँ सभा हलमा गरिएको छ।

कार्यक्रम सभापति नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समिति सदस्य सभापति अमलाल कार्की रहनु भएको छ। प्रमुख अथिति नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा सुदुरपश्चिम् प्रदेश सदस्य माननीय जुना दानी बिशिस्ट अथिति नेपाली काङ्ग्रेस महासमिति सदस्य एवम् हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र प्रशिक्षण प्रतिष्ठान संयोजक एवं नेपाली काङ्ग्रेस बाजुरा जिल्ला पाटी उपसभापति पदम बढुवाल रहनु भएको छ।

अथिति नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश वि.क., नेपाली काङ्ग्रेस बाजुरा पाटी कोषाध्यक्ष भिमानन्द पाण्डे लगायत जिल्ला कार्यसमिति सदस्य, प्रदेश कार्यसमिति सदस्य गाउँ कार्य समिती सदस्य वडा कार्य समिती सदस्य सहित नेताकार्यकर्ता बाक्लो उपस्थितिमा नेपाली काङ्ग्रेसको प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समिति सदस्य सभापति अमलाल कार्कीले बताउनु भएको छ।

नेपाली काङ्ग्रेस गाउँ कार्य समिति लगायत वडा कार्यसमिति सदस्य टोल कार्यसमिति सदस्य पाटी प्रतिनिधि हरुलाई एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ। नेपाली काङ्ग्रेस पाटीका कार्यकर्तालाई पाटीको सिद्धान्त, विचार, मुल्य मान्यता बिस्तृत रूपमा सूचना आदानप्रदान भेला गरिएको हो। पाटी सुदृढीकरण थप मजबुत बलियो बनाउन विशेषगरी एक दिने पाटीको प्रशिक्षण कार्यक्रम गरिएको बताएको छ।

नेपाली काङ्ग्रेस पाटी इतिहास र विगत समय गरेको कामहरु स्पष्टता गराउन लागि यो कार्यक्रम गरिएको छ। जिल्ला देखि गाउँ कार्य समिति हुँदै वडा कार्यकर्तालाई अझै राम्रो नेतृत्व गर्ने व्यक्ति उत्पादन गर्नेको निम्ति प्रशिक्षण कार्यक्रम गरिएको छ। अबको पाटी संघठन कसरी अगाडी लैजाने रणनीति बारेमा छलफल भएको छ।

हरेक काम गर्दा पाटी विधान नियम ऐनकानुन रहेर निरन्तरता रहनुपर्ने बताएको छन। नेपाली काङ्ग्रेस विधान र पाटी सिद्धान्त विचार भावना सेयर गरिएको छ। कार्यक्रम प्रशिक्षण नहकुल जोशी, स्थिरप्रसाद देवकोटाले गर्नु भएको कार्यक्रम सभापति अमलाल कार्कीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!