युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
433 पटक पढिएको

बाजुरा- सुदुरपश्चिम प्रदेश माननीय जुना दानी आफु जनताको सेवक भएर काम गर्ने बताएको छ।

नेपाली काङ्ग्रेस जिल्ला प्रशिक्षण प्रतिष्ठान बाजुराको आयोजनामा हिमाली गाउँपालिकाको सभा हलमा प्रशिक्षण कार्यक्रम गरिएको हो। उक्त प्रशिक्षण कार्यक्रम प्रमुख अथिति समेतको नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं सुदुरपश्चिम प्रदेश माननीय जुना दानी आथित्यता रहनु भएको हो।

सोही कार्यक्रम बोल्दै माननीय दानी सिङ्गो बाजुरा जिल्ला दुर्गम तथा पिछडिएको जिल्ला हुँदा आफु जनताको विकास निकास र हक हितका लागि प्रदेश संसद भवनमा बोल्ने बताएको छ। यहाँका जिल्ला भित्रका पनि अझै पछाडि स्थानीय नागरिक दुखलाई मध्यनजर गरेर आफ्नो क्षमता अनुसार काम गर्ने भनाइ रहेको छ। आफु जुन स्थानमा पुगे पनि बाजुरा बासिन्दाको साथ सहयोग र मायाले भएको हुँदा सबै जनताहरु प्रति धन्यवाद दिएको छन।

बाजुराका विशेषगरी महिला दिदिबहिनीहरुको दुख र पिडा लाई मनन गरेर बोलेर बन्दा पनि आफु व्यबहार उतार्ने सक्ने क्षमता बनाउने बताएको छ। जनताको कामको लागि सुदुरपश्चिम प्रदेश धनगढीमा जुनसुकै निकायमा गर्न सकिने कामको सिलसिलामा रातदिन नभनी आउने मान्छेलाई सहयोगको लागि तयारी रहने समेत बताएको छन।

जिल्लामा गर्न सकिने सम्भावना भौतिक विकासका पुर्वाधार निर्माणकार्य अगाडी बढाउने बताएको छ। गाउँमा स्वास्थ सेवा बाट बन्चित भएका स्थानीय बासिन्दालाई स्वास्थ उपचार गाउँमा गराउने व्यवस्था गराउने भएको छ। शिक्षाको क्षेत्रमा स्थापना गरिएको बिधालय निरन्तर गरिने नभएको ठाउँमा नयाँ स्थापना गराउने समेत बताएको छ।

बाजुरामा भएको विभिन्न स्थानमा गएको बाढीपहिरो र भुकुम्प प्रभावित भएको ठाउँको पीडितहरुका लागि राहत व्यवस्थापन गराउने भएको छ। गाउँमा भएको समस्याहरु समाधान तर्फ सधै लागिपरेको छु। विकासको सन्दर्भमा आफ्नो कार्यकाल सम्म बोलेका कुरा लाई कार्यनयन सम्पन्नता गर्नेको निम्ति लागिपरेका बताए। आफु सधै जनताको हक हितको लागि सेवक भएर काम गर्ने प्रदेश माननीय जुना दानीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!