नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश भौतिक पुर्वाधार निर्माण तथा यातायात विभागको सदस्य विष्णुलाल पाण्डे मनोनीत गरिएको छ।
नेपाली काङ्ग्रेस विधानको धारा १३, उपधारा (१) बमोजिम टेकराज जोशी ( डि.के.) संयोजक रहनु भएको छ। भौतिक पुर्वाधार निर्माण तथा यातायात विभागको सदस्य माघ २८ गते सनिश्चवार नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कार्य समितिले तपाईं श्री विष्णुलाल पाण्डे मनोनीत गरिएको छ। नेपाली काङ्ग्रेस पाटीलाई थप मजबुत, सुदृढ एवं गतिशील बनाउन तपाईंको महत्त्वपूर्ण योगदान रहनेछ।
भन्ने पुर्ण विश्वासको राख्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सभापति वीर बहादुर बलायरले बताएको छ।