युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
554 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा नेपाली काङ्ग्रेसको प्रथम गाउँ सम्मेलन सम्पन्न गरिएको छ।

प्रथम गाउँ सम्मेलन कार्यक्रम अध्यक्षता नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समिति पाटी सभापति अमलाल कार्की रहनु भएको छ। प्रमुख अथिति नेपाली काङ्ग्रेस महासमिति सदस्य एवम् हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अथिति नेपाली काङ्ग्रेस बाजुरा जिल्ला कार्य समिति उपसभापति पदम बढुवाल, नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश वि क , नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष भिमानन्द पाण्डे रहनु भएको छ।

अथिति नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य चन्द देवी बुढा, कमला रोकाया, छप्की मलाल बुढा र नेपाली काङ्ग्रेस त्रिवेणी नगर कार्य समिति सभापति सुरेन्द्र बहादुर गिरी लगायत नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समिति पदाधिकारी वडा सभापति नेताकार्यकर्ता सहितको उपस्थितिमा नेपाली काङ्ग्रेसको प्रथम गाउँ सम्मेलन सम्पन्न गरिएको गाउँ कार्य सभापति अमलाल कार्कीले बताउनु भएको छ।

गाउँपालिका सभा हलमा नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समितिको आयोजनामा प्रथम गाउँ सम्मेलन गरिएको छ। नेपाली काङ्ग्रेस वडा पदाधिकारी, गाउँ कार्य प्रदेश कार्य समिति तथा जिल्ला कार्य समिति र महासमिति सदस्य पदाधिकारी नेताकार्यकर्ता सहभागिता गाउँ सम्मेलन गरिएको छ। जिल्लाको नौ वटा पालिका मध्य नेपाली काङ्ग्रेस हिमाली गाउँ प्रथम गाउँ सभा सुरु गरिएको छ। वडा भएका पाटी कार्यकर्ता लाई सक्षम सामाजिक नेतृत्व बनाउन पाटी निर्णय गरेको छ। सबै काङ्ग्रेस अगुवाइमा थप कार्य प्रतिमा असल राजनीति बनाउने भुमिका बहस छलफल तथा अन्तक्रिर्या कार्यक्रम गरिएको कार्यक्रम बिशिस्ट अथिति नेपाली काङ्ग्रेस बाजुरा जिल्ला कार्य उपसभापति पदम बढुवालले बताएको छ।

गाउँमा गएर वडाका नेतृत्व राजनीति कर्तालाई आफ्नो ठाउँमा आफु असल र समाजसेवी रहेर काम गर्ने पाटी निर्णय गरेको छ। समाज सुधार ल्याउन राजनीति एक सकारात्मक हिड्ने बाटो रूपमा मानिन्छ। पाटी सिद्धान्त र विचार धारणा सबैजना लाई एकरुपता बनाउन सहयोग थप उर्जा मिल्ने कार्यक्रम सकारात्मक सन्देश रहनुपर्ने बताएको छ। वडा र गाउँमा गएर नेपाली काङ्ग्रेस राजनीति टोल गाउँ वडा पालिका जिल्ला प्रदेश केन्द्र सम्म पाटी बलियो र सिङ्गो नेपाल देश बनाउने हिसाबले लागेको पाटी मानिन्छ। आम जनताको खाए बनाउने र बेरोजगारी हजारौं जनतालाई रोजगार बनाउने देखि गाउँ गाउँमा स्वास्थ सेवा उपलब्ध गराउने भन्ने पाटी निति रहेको नेपाली काङ्ग्रेस प्रथम गाउँ सम्मेलन कार्यक्रम प्रमुख अथिति नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भएको छ।

नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य सम्मेलन कार्यक्रममा विशेषगरी पाटीका नेताकार्यकर्ता लाई बलियो र अब्बल बनाउने मुख्य उद्देश्यले यो कार्यक्रम गरिएको हो। गाउँ कार्य समिती पदाधिकारी तथा वडा सभापति लगायत पदाधिकारी हरुलाई पाटी सिद्धान्त लाई खुल्ला भावनाको रूपमा लागेर पाटी संगठन बनाउन हामी सबैको जिम्मेवारी रहेकोे बताएको छ। अबको केही दिनमा वडा वडामा गएर पाटी छलफल तथा अन्तक्रिर्या कार्यक्रम गरिने भएको छ। कार्यक्रम आउनु भएको सबैलाई नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य प्रथम सम्मेलन कार्यक्रम सहभागिता लाई शुभकामना समेत व्यक्त गरेको छन। सोही नेपाली काङ्ग्रेस प्रथम गाउँ कार्य सम्मेलन कार्यक्रम नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समिति सभापति अमलाल कार्कीले समापन गरेको कार्यक्रम संचालक नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समिति उपसभापति तिर्थ मल्लले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!