युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
428 पटक पढिएको

बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ४ को समुदायमा क्षयरोग सम्बन्धि खोजपड्ताल तथा अभिमुखीकरण कार्यक्रम सुरुवात गरिएको छ।

वडामा रहेको बोर्ता र फैति गाउको सामुदायिक क्षेत्रमा क्षयरोग सम्बन्धि रोग संकेत भएको व्यक्तिलाई ल्याब सहित कर्मचारी गाउँमा स्वास्थ परिक्षण गरिएको छ। समुदाय लुकेर बसेका क्षयरोग लक्षण देखा परेको १४ जनालाई स्वास्थ चेकजाँच गरिएको धुलाचौर आधारभुत स्वास्थ सेवा केन्द्र ल्याब कर्मचारी दिपक भण्डारीले बताएको छ।

गाउँपालिका देखी वडामा रहेकोे स्वास्थ सेवा केन्द्र बाट पहुँच टाढा भएको समुदायमा क्षयरोग सम्बन्धि व्यक्ति लाई स्वास्थ परिक्षण गरिएको छ। समुदायका लागि दुई दिन सम्म निरन्तर फिल्ड खटिएका छ। पालिकामा सबै वडाका समुदाय गएर क्षयरोग सम्बन्धि स्वास्थ क्षेत्रमा टाढा भएको मान्छेलाई स्वास्थ परिक्षण कार्य निरन्तरता काम गरिने भण्डारीले बताएको छ।

गाउँमा भएको स्वास्थ परिक्षण गरेको धुलाचौर आधारभुत स्वास्थ सेवा केन्द्रमा ल्याब परिक्षण रोगको पत्ता लगाउने बताएको छ। फागुन ३ गते बुधबार बाट वडा नम्बर ४ को बोर्ता र फैति गाउँमा क्षयरोग सम्बन्धि खोजपड्ताल तथा अभिमुखीकरण कार्यक्रम गरिएको ल्याब कर्मचारी भण्डारीले बताउनु भएको छ।

माग मसान्तसम्म सबै वडाको स्वास्थ सेवा बाट टाढा रहेको समुदायमा गएर क्षयरोग स्वास्थ सम्बन्धि परिक्षण गरिने छ। क्षयरोग परिक्षण रोगको पत्ता लगाउन गाउँपालिकाको स्वास्थ केन्द्रमा ल्याब परिक्षण गराउने जानकारी दिएको छ। आज बोर्ता र फैति गाउँ सकिएर वडा नम्बर ६ को समुदाय गएर क्षयरोग सम्बन्धि खोजपड्ताल तथा अभिमुखीकरण कार्यक्रम गरिने भएको ल्याब कर्मचारी दिपक भण्डारीले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!