युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
383 पटक पढिएको

 

बाजुरा–  जिल्लाको गौमुल गाउँपालिकाका भूकम्प पिडितलाई राहत वितरण गरीएको छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख बाट निर्बाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय पदमबहादुर शाहीको पहलमा गौमुलका भूकम्प पिडितलाई राहत वितरण गरीएको हो । प्रदेश साँसद शाहीको पहलमा गौमुल गाउँपालिकाका ६ वटै वडाका करीव ९० परिवारलाई राहत वितरण गरीएको छ । पालिकामै पुगेर नेपाली काँग्रेस बाजुराका निवर्तमान पाटी सभापति कविराज पण्डित सहितको टोलिले उक्त राहत वितरण गरेका छन् । ९० परिवार भूकम्प पिडितलाई त्रिपाल, कम्बल र सरसफाईका सामाग्री वितरण गरीएको छ ।

प्रमुख अतिथि समेत रहनुभएका नेपाली काँग्रेस बाजुराका निवर्तमान पाटी सभापति कविराज पण्डितले नेपाली काँग्रेस सधै जनताकोृ दुख सुखको साथि भएर अघाडी बढीरहेको बताउदै सानो सहयोगले भूकम्प पिडितलाई मलम लगाउने प्रयास गरेको बताउनुभयो । काँग्रेस जनताको सेवा गर्ने पाटी भएकोले सधै जनताको साथमा रहेर काम गरीरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाजुराका निवर्तमान जिल्ला कार्यसमिति सदस्य उमा रोकायाले पाटीगत हिसावले नभई समग्र गौमुलका जनताको सहयोगमा आफु हरपल लागिरहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस गौमुल गाउँकार्यसमितिका सभापति राजबहादुर धामीको अध्यक्षतामा संचालनभएको राहत वितरण कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस बाजुराका निवर्तमान पाटी सभापति कविराज पण्डित रहनुभएको थियो । काँग्रेस बाजुराका निवर्तमान जिल्ला कार्यसमिति सदस्य उमा रोकाया, काँग्रेस कार्यालय सचिव टेकबहादुर रोकाया, काँग्रेस नेता धनलाल रोकाया लगायतको सहभागिता रहेको थियो । नेपाली काँग्रस गौमुल गाउँकार्य समितीका उप–सभापति मंगल रोकायाले स्वगत मन्तब्य राखेको कार्यक्रमको संचालन काँग्रेस गौमुलका सचिव अर्जुन बोहराले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!