बाजुरा- नेपाल शिक्षक संघ गाउँ कार्य समितिको हिमाली गाउँपालिकाको द्रोसो अधिवेशन समुदघाटन समारोह गरिएको छ।
गाउँ सभाको हलमा फागुन २० गते कार्यक्रम उद्घाटन गरिएको छ। नेपाल शिक्षक संघ गाउँ कार्य समितिको हिमाली गाउँपालिकाको आयोजना औपचारिक रूपमा भव्य कार्यक्रम गरिएको छ। सोही उद्घाटन कार्यक्रम प्रमुख अथिति नेपाली काङ्ग्रेस महासमिति सदस्य गोबिन्द बहादुर मल्लले ब्यानर पढेर गर्नु भएको नेपाल शिक्षा संघ हिमाली गाउँ कार्य समिति अध्यक्ष पदम रोकायाले बताउनु भएको छ।
उक्त समुदघाटन कार्यक्रम सभा अध्यक्ष नेपाल शिक्षक संघ हिमाली गाउँ कार्य समिति अध्यक्ष पदम रोकाया प्रमुख अथिति नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल रहनु भएको छ। बिशिस्ट अथिति नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष भिमानन्द पाण्डे नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य चन्द्रादेवी बुढा नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समिति सभापति अमलाल कार्की लगायत नेपाल शिक्षा संघ कार्य समिति सदस्य तथा शिक्षक हरुको उपस्थितिमा कार्यक्रम गरिएको शिक्षक संघ हिमाली कार्य समिति सदस्य अध्यक्ष पदम रोकायाले बताउनु भएको छ।
कार्यक्रम संचालक नेपाल शिक्षक संघ गाउँ कार्य समिति सचिव जयराम पाण्डेले गर्नु भएको छ। नयाँ कार्य समिति चयन गर्नेको लागी बसिरहेको छौ। फागुन २१ गतेको बिहान फेरि बसिरहेको बताए। शिक्षक बीच एक आपसमा पदाधिकारी लागी छलफल गरिएको छौ। भने केहि समयमै पदाधिकारी चयन टुंगो लगाउने शिक्षक संघ हिमाली गाउँ कार्य समिति अध्यक्ष रोकायाले जानकारी दिनुभएको छ।