युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
373 पटक पढिएको

आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन, स्ववीयु निर्वाचनका लागि बाजुरामा तिन दलिय जनवर्गिय संघ संगठनको गठवन्धन र अनेरास्ववीयु विच प्रतिष्प्रधा हुने भएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि बुढीनन्दा क्याम्पसमा तिन दलिय गठवन्धन र अनेरास्ववीयु विच प्रतिष्प्रर्धा उर्तिदै गर्दा बुढीनन्दा क्याम्पस काेल्टीमा संयुक्त वामलोकतान्त्रिक विद्यार्थी विधार्थि संगठनकाे एकता देखिएकाे छ ।

बुढीनन्दा क्याम्पसमा नेपाली काग्रेस निकट नेविसंघ, माओबादी निकट अनेरास्ववियु क्रान्तिकारी र समाजबादी निकट अनेरास्ववियू काे पकड रहेकाे रहेकाे छ । तीन ठुला विधार्थि संगठनले गठबन्धन गर्दा एमाले निकट अनेरास्ववियु लाई ठुलाे चुनाैति थपिएकाे छ ।

स्ववीयु निर्वाचनका लागि नेपाली काग्रेस निकट नेविसंघ, नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववीयू र नेकपा माओवादि केन्द्र निकट अखिल क्रान्तीकारी विच चुनावि तालेमल भएको छ भने नेकपा एमाले निकट अनेरास्ववीयु एग्लै प्रतिष्पर्धामा उभिएको छ। तिन दलिय गठवन्धनले सभापतिमा मनिसा घटालालाई उम्मेदवार बनाएको छ भने नेकपा एमाले निकट अनेरास्ववीयुले केशव वोहोरालाई सभापतिको उम्मेदवार बनाएको छ।

गठवन्धनबाट उम्मेदवार बन्नुभएका घटालालाई नेपाली काग्रेस, नेकपा एकिकृत समाजवादी र नेकपा माओवादि केन्द्रको सर्मथन छ भने अनेरास्वीयुबाट उम्मेदवार बन्नुभएका वोहोरालाई नेकपा एमालेको समर्थन छ । त्यस्तै सचिवका लागि गठवन्धनबाट वसन्त बहादुर शाही र अनेरास्वीयुबाट भास्कर शाही विच प्रतिष्पर्धा हुने भएको छ। भने कोषाध्यक्षमा गठवन्धनबाट सावित्रा रोकाया र अनेरास्ववीयुबाट सुरेन्द्र वोहोरा विच प्रतिप्रर्धा हुनेभएको छ। १५ सदस्यीय क्याम्पस कमिटीमा नौ जना प्रत्यक्ष निर्वाचित हुने छन। भने ६ जना मनोनित हुने छन। स्ववियु निर्वाचनका लागि क्याम्पसमा अध्ययनरत रहेका शिक्षा शास्त्र संकाय तर्फका ३ सय ९४ र मानविकि संकाय तर्फका १८ जना गरी ४ सय १२ जना विद्यार्थी मतदाता रहेका छन।

आउदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि विभिन्न विद्यार्थी संघ संगठनका उम्मेदवारले आज मनोनयन दर्ता गरेका निर्वाचन अधिकृत जयदेव देवकोटाले जानकारी दिनुभएको छ । शान्त, निश्पक्ष र मर्यादित तरीकाले मनोनयन दर्ता भएको र आउदो निर्वाचन पनि शान्तिपुर्ण तरीकाले सम्पन्न हुने अपेक्षा गरीएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!