बाजुरा — त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत बाजुराकाे बुढिनन्दा क्याम्पसमा दुई बिध्यार्थि संगठन बिच झडप हुँदा मतदान रोखिएको छ । झडपले ठुलाे रूप लिन खाेज्दा नेपाल प्रहरीले अश्रु ग्यास र हवाई फाएर गरेर पनि थप सुरक्षा जिल्ला प्रहरी कार्यालय मार्तडी खटिएको बताएका छन । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को बाजुराकाे बुढिन्नदा क्याम्पसमा पनि मतदान रोखिएको छ । केही घण्टामा झडप भएकाे जनाईएकाे छ । मतदान सुरू भए देखि पटक पटक स्थगित हुँदै सुरू गर्दै आएकाे र १२ बजेपछि भिड नियन्त्रण गर्न समस्या भएपछि प्रहरीले अश्रुग्यास र हवाई फाएर गरिएकाे प्रहरीले जनाएकाे छ । बुढिन्नदा क्याम्पसका ४ सय १२ जनाले २ सय ५२ जनाले मतदान गरेको छन ।











