युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
400 पटक पढिएको

बाजुरा- स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन बुढिनन्दा क्याम्पसमा तिन दलिय जनवर्गिय संघ संगठनको गठवन्धन मतदान सुरु नारा जुलुस गरिएको छन।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि बुढीनन्दा क्याम्पसमा तिन दलिय गठवन्धन र अनेरास्ववीयु विच झडप हुँदा बन्द भएको निर्वाचन स्थलमा मतदान गर्नुपर्ने भनी निर्वाचन अगाडी जुलुस लगाएको छन। बीच बिचमा अनेरास्ववियु झडप गर्दा बुढीनन्दा क्याम्पस काेल्टीमा संयुक्त वामलोकतान्त्रिक विद्यार्थी विधार्थि संगठनले मतदान सुरु गर्नुपर्छ भन्दै नारा जुलुस गरेको छ ।

बुढीनन्दा क्याम्पसमा नेपाली काग्रेस निकट नेविसंघ, माओबादी निकट अनेरास्ववियु क्रान्तिकारी र समाजबादी निकट अनेरास्ववियू डेढ सय भन्दा बढी मत खस्दा क्याम्पसमा पटकपटक झडप भएको बताएको छ। बिहान ८ बजे बाट स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सुरु गरे पनि पटकपटक झगडा गर्दा निर्वाचन बन्द गरिएको छ। शान्त, निश्पक्ष र मर्यादित तरीकाले निर्वाचन पनि शान्तिपुर्ण तरीकाले सम्पन्न गर भन्दै जुलुस गरेका छन।

२:३० पछि भएको अनेरास्ववियु र संयुक्त वामलोकतान्त्रिक विद्यार्थी विधार्थि संगठन बीचमा भएको झडप भए पछी निर्वाचन गर्न बन्द भएको छन। बन्द हुँदा भोट हाल्न निर्वाचन भित्र गएको विद्यार्थीलाई दुई घण्टा भन्दा बढीको समय हुँदा भोट हाल्न नपाएको गुनासो गरेको छन। सुरक्षा कर्मचारी थप जिल्ला प्रहरी कार्यालय बाट खटिएका भएपनि निर्वाचन अहिलेसम्म निर्णय नहुदा मतदान रोगको हुँदा निर्वाचन भित्र विद्यार्थी बन्द अलमल भएको छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!