बाजुरा- स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन बुढिनन्दा क्याम्पसमा अनेरास्ववियु संगठनका पक्षले एक मोटरसाइकल आगलागी सहित दुई वटा तोडफोड गरिएको छन।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि बुढीनन्दा क्याम्पस गठवन्धन र अनेरास्ववीयु विच झडप हुँदा अनेरास्ववियु विद्यार्थी द्रारा राखिएको मोटरसाइकल आगलागी गरेको बताएको छन। अनेरास्ववियु र तिन दल बीच ज्जझडप गर्दा बुढीनन्दा क्याम्पस काेल्टीमा स्ववियु निर्वाचन रद्द भएको छ।
अनेरास्ववियु र संयुक्त वामलोकतान्त्रिक विद्यार्थी संगठन बीचमा भएको झडप भए पछी निर्वाचन गर्न बन्द भएको केहि समय पछि सवारी साधनमा तोडफोड तथा आगलागी भएको बताएको छन। आगलागी भएको मोटरसाइकल नम्बर प २०३०००३ प ३९०३ रहेको तोडफोड गरेको मोटरसाइकल स १० प ३२२८ र भे ६ प ८३९९ मोटरसाइकल निर्वाचन स्थान नजिकै आगजनी भएको नेपाली विद्यार्थी संघ बुढिनन्दा क्याम्पस विद्यार्थी राज मलालले बताएको छन।