युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
206 पटक पढिएको

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं २ मा रहेको बुढीनन्दा क्याम्पस कोल्टीमा स्थगित गरीएको स्ववियु निर्वाचनलाई सुचारु गर्न तिन दलिय गठवन्धनले माग गरेको छ । चैत्र ५ भएको स्ववियु निर्वाचन अन्र्तगत बुढीनन्दा क्याम्पसमा झडप हुँदा स्थगित भएको निर्वाचन पुन सुचारु गर्न तीन दलिय गठवन्धनले विज्ञप्ती मार्फत माग गरेको हो । आज संयुक्त विज्ञप्ती जारी गर्दै नेपाली काग्रेस निकट नेविसंघ, नेकपा माओदावि केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा एकिकृत समाजवादि निकट अनेराश्ववियूले स्थगित भएको निर्वाचन तत्काल सुचारु गर्न माग गरेका हुन । देशैभरी स्ववियु निर्वाचन सम्पन्न गर्ने गरी घोषणा गरीएका क्याम्पसहरु मध्य बुढीनन्दा क्याम्पस कोल्टीमा विद्यार्थीहरुले आफ्नो स्वविवेक प्रयोग गरी निर्वाचन भईरहेको समयमा झडप नेकपा एमाले निकट अनेराश्ववियु सर्मथकले निर्वाचन विथोल्ने प्रयास गरेको भन्दै संयुक्त गठवन्धनले आपत्ती जनाएको हो । स्ववियु निर्वाचनमा पराजित मानसिकताबाट निर्वाचन बिथोल्ने मनसायका साथ नेकपा एमाले निकट अनेराश्ववियुले गुण्डा गर्दि शैलीमा एक्कासि ढुगां, मुढा र खुकुरी प्रहार गर्दै विद्यार्थीहरुलाई त्रसित पार्ने रल अपराधिक मानसिकताबाट गठवन्धनका विद्यार्थी माथि सांघातिक हमला गरेको आरोप लगाएको छ ।

लतीन दलिय गठबन्धनले संयुक्त विज्ञप्ती जारी गर्दै स्ववियु निर्वाचनलाई अबिलम्व सुचारु गर्न क्याम्पस प्रशासन र निर्वाचन मण्डललाई जोडदार माग गरेको छ । तमाम विद्यार्थीहरुको संघर्षबाट स्थापति स्ववियु निर्वाचनलाई मर्यादित, ब्यवस्थित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन जिल्लाका सबै सरोकारवाला पक्षलाई आग्रह गरेको छ । स्थगित गरिएको निर्वाचन पुन सञ्चालन नभएको खण्डमा थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने चेतावनी दिएको छ ।

लजसमा पुर्णरुपमा स्थगित भएको स्ववियु निर्बाचन पुन सूचारु गरी विद्यार्थीको मताधिकार प्रयोग गर्न, क्याम्पस जस्तो पवित्र संस्थामा हातहतियार, खुकुरी, ढङ्गा, मुडा प्रहार गरी क्याम्पस लगाएत सरकारी कार्यालय तोडफोड गर्ने अनेरास्ववियु एमालेका कार्यकर्ता र बुढीनन्दा नगरपालिकाका कर्मचारीलाइ तत्काल कानुनको दाहेरामा ल्याइ कार्वाहि गर्न माग गरेको छ । विज्ञप्ती मार्फत उल्लेखित मागहरु पुरा नभए सम्म तिनवटै विद्यार्थि संगठनले क्याम्पसमा लगाएको ताला जारी रहने चेतावनि दिदै उक्त घटना प्रति घोर भत्र्सना गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!