युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
510 पटक पढिएको

बाजुरा- हिमाली गाउँपालिकामा पोषणयुक्त वडा र टोल कार्यान्वयन कार्यक्रम उद्घाटन समारोह सम्पन्न गरिएको छ।

कार्यक्रम उद्घाटन हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले ब्यानर पढेर गर्नु भएको छ। हिमाली गाउँपालिकाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रम सभा अध्यक्षतामा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल रहनु भएको छ। हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, वडा अध्यक्षहरु वडा सदस्यहरु शाखा प्रमुख कर्मचारी सुरक्षाकर्मी लगायत स्थानीय बासिन्दाको सहभागिता कार्यक्रम संचालन गरिएको हिमाली गाउँपालिका पोषण अधिकृत भावना गिरी बताउनु भएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ७ को बाधु दुई वटा टोल ६ को बोल्डिक गाउँ दुई वटा वडाका चार टोलका स्थानीय महिला सहभागिता गराइ गाउँपालिकाको धुलाचौरमा पोषणयुक्त वडा/टोल कार्यान्वयन कार्यक्रम उद्घाटन समारोह गरिएको छ। कार्यक्रम सडक नाटक र देउडा सास्कृति प्रदर्शन विभिन्न खेल गराएर पोषण सम्बन्धि कार्यक्रम गरेर भव्य रूपमा गरिएको छ।

पालिकाको बाकी रहेकोे वडा र टोलमा कार्यक्रम निरन्तर रूपमा दिएर गरिने भएको छ। सबै ठाउँ स्थानीय नागरिक वडा हुदै टोलमा गएर पोषण मुक्त वडा बनाउने उदेश्य राखेर जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ। चैत महिना १२ गते शुक्रबार दिनमा धुलाचौर सुरु भएको छ। असार मसान्तसम्म पालिकाले पोषणयुक्त कार्यक्रम राखेको हुँदा यही मसान्त भित्र कार्यक्रम सफल बनाउने तरिकाले लागी परिरहेको हिमाली गाउँपालिका पोषण अधिकृत गिरी बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!