युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
199 पटक पढिएको

बाजुराः  जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले कीर्तिचौर माविको सर्वाङ्गीण विकासमा लाग्ने बताएका छन् । विद्यालयमा आयोजना गरिएको शैक्षिक बहस कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्न कुनै पनि मुल्य चुकाउने रोकायाले बताए । आफु विद्यालय स्थापनाको विद्यार्थी समेत भएको स्मरण गर्दै शैक्षिक गुणस्तर सुधारमा आफ्नो क्षत्रेबाट लाग्ने वचन दिएका छन् । विद्यालयको पहिले र वर्तमान अवस्था निकै फरक भएको पाएको उल्लेख गर्दै अब सबै पक्षले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रीत हुनुपर्ने बेला आएको उनको भनाई रहोको छ ।

कार्यक्रममा गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले विद्यालयको सबै क्षेत्रको विकास लागि स्थानीय सरकारले सहयोग गरिरहेका बताएकी छन् । केही कमीकजोरीलाई समेत गाउँपालिकाले सुधार गरेर अघि बढ्ने उल्लेख गर्दै अब सबैको ध्यान शैक्षिक गुणस्तर सुधार तर्फ जानुपर्नेमा जोड दिएकी छन ।

कार्यक्रममा भूमि आयोग बाजुराका अध्यक्ष जनक बहादुर रोकायाले शिक्षाको गुणस्तर विद्यालयको गुणस्तर, भौतिक र आर्थिक लगायतका क्षेत्रको सुधार गर्न सबै पक्ष लागे मात्र सम्भव हुने बताएका छन । वडा नम्बर ५ का वडा अध्यक्ष कलक बहादुर सिंहले आफु विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सधै तल्लीन रहेको बताएका छन् । त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष गोरख बोहराले आफ्नो आधा जीवन शिक्षा क्षेत्रको सुधारका लागि गएको अनुभव सुनाउदैं सबैको हातेमालोले मात्र गुणस्तर सुधार हुने बताएका छन् ।

कार्यक्रममा अधिकांश अभिभावकहरुले आफुहरुकै कारणले विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसकेको स्वीकार गरेका छन् । विद्यालयको नियमित रेखदेख नगर्ने र बालबालिका विद्यालय मात्र पठाउने गरेको उनिहरुले बताएका छन ।कार्यक्रममा अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीहरु बीच बृहत बहस कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमको सहजीकरण रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विकले गरेको गर्नुभएको थियो । बहसमा सबै सरोकारवाला निकायले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा आजबाट नै लाग्ने प्रतिवद्धता गरेका छन् । औपचारिक कार्यक्रमकाबीच आयोजना गरिएको कार्यक्रममा करिव २ सय ५० बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!