युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
1,555 पटक पढिएको

बाजुरा- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिती बाजुराको तेस्रो बैठक सदरमुकाम मार्तडीमा बसेको छ। पार्टी कार्यालय पेरिसडांडामा संचालन भएको बैठकले पार्टी केन्द्रिय समिती बैठकको निर्णय बमोजिम यहि भाद्र १६ गते देखि जनता संग माओवादी विशेष अभियान संचालन गरिने जनाएको छ।

जनता संग माओवादी विशेष अभियान अन्तर्गत घरघरमा माओवादी जनजनमा माओवादी भन्ने मुल नारा सहित ३ महिने अभियान बाजुरामा पनि ससक्त रुपमा संचालन गर्ने निर्णय गरेको हो।

साउन १७ देखि २१ गते सम्म बसेको माओवादी केन्द्र केन्द्रिय समिती बैठकको निर्णय बमोजिम देशैभर एकसाथ संचालन हुने जनता संग माओवादी अभियानलाई सफल पार्न बसेको जिल्ला समन्वय समितिको बैठकले सो निर्णय गरेको माओवादी केन्द्र प्रदेस समिती सदस्य दिपक कुमार डिसिले बताए।

माओवादी केन्द्रलाई जनता संग जोड्ने र कार्यकर्तामा उर्जा सहितको रक्तसञ्चार सिर्जना गर्न पार्टी नेता जिल्ला स्थित सबै जनताको घरदैलोमा जाने र प्रचण्ड सरकारले पछिल्लो समयमा शुसासन र समृद्धिका पक्षमा गरेका ऐतिहासिक एवम् लोकप्रिय कार्य जनतालाई सुसूचित गर्ने तथा संगठन निर्माणलाई रफ्तारमा अगाडि बढाउने उदेश्यले जनता संग माओवादी विशेष अभियान संचालन गर्न लागिएको प्रदेश समितिका सचिवालय सदस्य महेश शाहिले जानकारी दिए।

जिल्ला समन्वय समितिका संयोजक देबिचन्द्र बुढा दिपकको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज देबकी मल्ल प्रमुख अतिथी रहनु भएको थियो भने ।केन्द्रिय सदस्य तिलक परियार ,लक्ष्मण खड्का सुदुरपश्चिम प्रदेश समितीका उपाध्यक्ष हुकुम साउंद,कोषाध्यक्ष कमल कुमारी शाह प्रदेश समितिका सदस्यहरू अतिथिका रुपमा बैठकमा उपस्थित थिए।

जिल्ला समन्वय समितिका सचीव रमेस विश्वकर्माले संचालन गरेको बैठकमा शहिदहरु प्रती श्रद्धाञ्जली,केन्द्रिय तथा प्रदेश सर्कुलर बाचन,विभिन्न पालिका र जनसंगठन स्तरको रिपोर्टिङ,जनता संग माओवादी विशेष ३महिने अभियानको कार्ययोजना तथा बिस्तृत कार्ययोजना निर्माण लगायतका एजेन्डामा छलफल भएको थियो।बैठकमा बोल्दै नेताहरुले पार्टी पुनर्निर्माणका लागि स्वयम् नेतृत्व सच्चिनु पर्नेमा जोड दिएका छन्।पुरै देश अहिले माओवादीको एजेन्डामा चलिरहेकोले जनताको जिवनमा समृद्धि पनि माओवादिलेनै ल्याउने हुंदा निरास नहुन कार्यकर्तालाई आग्रह समेत गरिएको छ।भदौ १६ गते माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डद्वारा भर्चुअल माध्यम बाट देशभर एकै साथ उद्घाटन गरिने जनता संग माओवादी विशेष अभियान बाजुरामा पनि ९ओटै स्थानिय पालिकालाइ ५ कमाण्डमा बिभाजन गरि पार्टीका योजना तथा संगठन सुदृढीकरण घरघर दैलोदैलोमा गएर गरिने माओवादी केन्द्र बाजुराले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!