युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
334 पटक पढिएको

बाजुरा- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय समिती बैठकको निर्णय बमोजिम देशभर शुरु भएको जनता संग माओवादी विशेष रुपान्तरण अभियान आज बाजुराका ५ ओटा कमान्ड बाट एकसाथ शुरु भएको छ।

घरघरमा माओवादी जनजनमा माओवादी भन्ने मुल नारा सहित ३ महिना सम्म संचालन हुने अभियान बाजुरालाइ ५ कमान्डमा बिभाजन गरेर आज दिउँसो १:०० बजे बाट एकसाथ शुरु भएको माओवादी केन्द्रकि केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज देवकी मल्लले बताउनु भयो।

अभियानलाइ प्रभावकारी बनाउन जिल्लाका स्वामिकार्तिक र जगन्नाथ कमान्ड नम्बर एक बुढिनन्दा नगरपालिका र हिमाली गाउँपालिका कमान्ड नम्बर २बडिमालिका नगरपालिका र गौमुल गाउँपालिका कमान्ड नम्बर ३ त्रिवेणि नगरपालिका कमान्ड नम्बर ४ तथा बुढिगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका कमान्ड नम्बर ५मा बिभाजित गरिएको इन्चार्ज मल्लले बताउनु भयो ।

साउन १७ देखि २१ गते सम्म बसेको माओवादी केन्द्र केन्द्रिय समिती बैठकको निर्णय बमोजिम बाजुरामा पनि जनता संग माओवादी विशेष अभियान जिल्लाका ५ ओटै कमान्ड एकसाथ शुरु गरिएको हो।

अभियान प्रभावकारी बनाउन जिल्लाका ५ ओटै कमान्डको नेतृत्व पार्टिका केन्द्रिय सदस्यहरुलाइ दिइएको छ।
माओवादी केन्द्रलाई जनता संग जोड्ने र कार्यकर्तामा उर्जा सहितको रक्तसञ्चार सिर्जना गर्न पार्टी नेता स्थानिय जनताको घरदैलोमा जाने र प्रचण्ड सरकारले पछिल्लो समय शुसासन र समृद्धिका पक्षमा गरेका ऐतिहासिक एवम् लोकप्रिय कार्य जनतालाई सुसूचित गर्ने तथा संगठन निर्माणलाई रफ्तारमा अगाडि बढाउने उदेश्यले जनता संग माओवादी विशेष अभियान संचालन गरिएको माओवादिले जनाएको छ।

बडिमालिका नगरपालिका र गौमुल गाउँपालिका कमान्ड नम्बर ३ को अभियान उद्घाटन कार्यक्रममा बोल्दै माओवादी केन्द्र केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज देवकि मल्लले बाजुरामा संगठन निर्माण गाह्रो नभएकाले आ-आफ्नो क्षेत्रमा खटिएर अभियान सफल पार्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

सिंगो देश अहिले माओवादीको एजेन्डामा चलिरहेकोले जनताको जिवनमा समृद्धि पनि माओवादिलेनै ल्याउने हुंदा निरास नहुन कार्यकर्तालाई मल्लले आग्रह गर्नुभएको छ।
आज बिहान ९ बजे माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डद्वारा भर्चुअल माध्यम बाट देशभर एकै साथ जनता संग माओवादी विशेष रुपान्तरण अभियान उद्घाटन गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!