युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
84 पटक पढिएको

बाजुराः  देशभर संगठन विस्तारको क्रममा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले बाजुरामा पनि संगठन विस्तार गर्न सुरु गरेको छ । देशभर अभियानकै क्रममा सञ्चालनमा रहेको संगठन विस्तार अभियान बाजुरामा पनि सुरु भएको हो ।यसैबीच बुढीगंगा नगरपालिका वडा १० मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी विस्तार गरीएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला संयोजक शंकर गिरीको अध्यक्षतामा सञ्चालन भएको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन गरेको हो । अम्मर रावलको संयोजकमा ११ जना तदर्थ कमिटी गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका बुढीगंगा नगरपालिका सम्पर्क समिति तथा युवा नेता शम्भु जोशीले जानकारी दिएका छन् ।

संगठन विस्तार कार्यक्रम बडीमालिका क्याम्पसका पुर्व क्याम्पस प्रमुख राष्ट्रिय स्वतन्त्र पार्टीका नेता नवराज जैसी लगायतको सहभागीता रहेको थियो । जिल्लामा अधिकांश युवाहरु स्वतन्त्र पार्टीमा आबद्द हुन थालेका छन् । पुराना दल प्रतिको बितृष्णाले नयाँ दलमा आबद्ध हुने क्रम देशभर चलिरहेको छ । बाजुरामा पनि आगामी २०८४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी जुटेको संकेत देखा परेको छ । आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचनमा भिड्ने हुटहुटी सहित दलमा आस्था राख्ने नेता कार्यकर्ताहरु सक्रिय देखिएका छन् ।

नयाँ दलमा आबद्ध भएर लागिरहेकाहरुको प्रवृत्ति हेर्दा पुराना दलको आलोचना बिरोध र राजनीति प्रतिसोध बाहेकको अर्को रचनात्मक कार्यको सुरुवात गरेको देखिदैन । संगठन बलियो बनाउने र पुराना दलहरुलाई सिद्ध्याउने मुख्य एजेन्डा नै बोकेर देशभर संगठन बिस्तारको अभियानलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तिब्रता दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!