युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
130 पटक पढिएको

चिरञ्जिवी खड्का जेष्ठ–२९ बाजुरा: बिगत लामो समय सम्म सामाजिक कार्यमा संलग्न हुँदै आएका बाजुराका दुई सामाजिक अभियान्ता हेमराज थाापा र रिता शाहीले शनिवार सुर्खेतमा रहेका ४६ राउटे घर परिवारलाई बिभिन्न राहतका सामानहरु वितरण गरेका छन ।

बिदेशमा रहनु हुने मनकारी मन भएका ईन्द्र बहादुर थापा,सवि थापा, हेम थापा, माया थापा, सिमा श्रेष्ट, रमेश खड्का, शेर्पा पागेलु माउन्ट एभ्रेष्ट रमिता चन्द रितु लगायतको आर्थिक सहयोगमा ४६ परिवारका लागि पत्रकारहरुको साथमा सामाजिक अभियान्ता हेमराज थापा र रिता शाही लगायतको टिम शुक्रवार नै नेपालगञ्जबाट सुर्खेत हिडि सकेको जानकारी सामाजिक अभियान्ता रिता शाहीले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिईन ।

सामाजिक हभियानता थापा र शाहीको पहलमा सुर्खेतको भेरी नदि किनारामा बसोबास गर्दै आएका ४६ घरपरिवारलाई ४६ थान त्रिपाल, ४६ बोरा चामल,१०० किलो दाल, ५० किलो नुन , ४६ लिटर तेल सहितका सामानहरु शनिबार राउटे समुदायमै पुगेर हस्तान्तरण गरेका छन ।

शुक्रवार नेपालगंजबाट सामाजिक अभियान्ता हेमराज थापा र रिता शाही सुर्खेत जिल्लामा बसोबास गर्दै आउनु भएका राउटे समुदाय पुगेका हुन । शुक्रबार राती राउटे समुदायकी दुइ युवती सम्झना र गाजलु सुर्खेतको एक होटेलमा भएको यौन शोषणमा पीडित भए पश्चात उनिहरुसंगै बसेका थिए ।


सुर्खेतका बिभिन्न ठाँउहरुमा बस्ती गरिरहेका राउटे समुदायमा पत्रकारहरु गएर केही महिना अगाडि सो समुदाएकी दुई वटी युवतिहरुलाई मिडियाले निकै चर्चामा ल्यायो तर विडम्वना ती युवती नरपिचासबाट होटेलमा बलत्कृत हुन पुगिन ।
राउटे समुदाएकी निकै नै सुन्दरी सभ्य समाजमा बस्न रुचाउने सम्झना शाही (राउटे) र गाजलु राउटेलाई दैलेख, सुर्खेतका तीन जना नर पिचासहरुले फकाई फुल्याई सुर्खेतमा मधिरा सेवन गराई होटेलमा लिएर वलत्कार गरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भए पछि सामाजिक अभियान्ताले राउटे समुदाएको दुखेको घाउमा मलम लगाउन लक्ष लिएको थियो । जँगलमा बस्ने राउटे समुदायका पुरुषहरुले काठका भाडाहरु कोसी, मुदुस बनाएर गाँयउबाट अन्न साटेर खाने गर्छन ।


यसरी राउटे समुदायका दुई युवती बलत्कृत भएका भिडियो सामाजिक सञ्जालबाट बाहिरिए पछि त्यो घटना के कसरी घटेको हो सतणय तथ्य बुझ्न र ४६ परिवार राउटेहरुलाई खाद्दन्न लगायतको राहत सामाग्री लिएर सामाजिक अभियान्ताको टोली शुक्रवार नै राउटे बस्तीमा पुगि सकेका थिए ।
नेपालको लोपुन्मुख जातीमा राउटे पनि एक जाति हो । यो जाति प्राय सुर्खेत दैलेख, दाङ्ग र अछाम जिल्लामा बसोवास गर्दछ । सनिवार सुर्खेत पुगेर राउटे समुदायको पीडा बुझ्ने र राहत बितरण गर्ने सामाजिक अभियानता रिता शाहीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस वाट प्रष्ट गरेकी हुन । सुर्खेतमा गएर राउटे समुदायकी बलत्कृत युवती सम्झना र गाजलीलाई भेट्ने पनि उनिहरुको योजना रहेको छ ।

सो राहत बिदेशमा बस्ने ईन्द्र बहादुर थापा,सवि थापा, हेम थापा, माया थापा, सिमा श्रेष्ट, रमेश खड्का, शेर्पा पागेलु माउन्ट एभ्रेष्ट रमिता चन्द रितु लगायतको आर्थिक सहयोगमा ४६ परिवारका लागि पत्रकारहरुको साथमा सामाजिक अभियान्ता हेमराज थापा र रिता शाही लगायतको टिमले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!