युनिकोड    राशिफल    एफएम रेडियाे                        
343 पटक पढिएको

बाजुराः   खप्तड छेडेदह गाउँपालिका वडा न .६ मा वडा स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको छ। भलिवल प्रतियोगिता हिजो (बुधबार ) बाट सुरु भएको थियो । स्वास्थ्यला लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नव एकता युवा क्लबको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगको हिजाेबाट एक औंपचारिक कार्यक्रमका बीच भलिबल प्रतियोगिता सुरु भएको थियाे भने उक्त प्रतियाेगिता आज सम्पन्न भएकाे छ ।  वडा स्तरीय भलिवल प्रतियोगितामा दुई वटा वडा बहिरका र ९ वटा वडा भित्रको गरी ११ टिम सहभागी रहेको आयोजक नव एकता युवा क्लबले जनाएको छ । आयोजक कमिटीका अनुसार प्रतियोगितामा प्रथम मैतोला स्पोर्टस क्लब भएको छ।

दितिय रानिवन ए सुदाडा भएको छ भने तृतिय ब्रमदेव आधारभुत टिम भएको बताइएको छ। एक औंपचारिक कार्यक्रमका बीच नव एकता युवा क्लबका अध्यक्ष झलक नाथको अध्यक्षतामा सम्पन्न भएको भलिवल प्रतियोगिता  कार्यक्रममा प्रमुख अथिती गाँउपालिकाकी उपाअध्यक्ष बिशु देवी नाथ रहनु भएको थियो । कार्यक्रममा बिशिष्ट अथिति वडा अध्यक्ष, हर्क बिष्ट कार्यक्रममा बिशिस्ट नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य कुम्भ नाथ योगी नेकपा एमाले खप्तड छेडेदह गाउँ कमिटी सदस्य द्धय दिपक नाथ र मनबिर नाथ रहनु भएको थियो ।कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि, राजनीति दलका प्रमुख एवम् प्रतिनिधि, स्थानीय खेल प्रेमी लगायतको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथमलाई ७ हजार, दित्तियलाई ५ हजार र तृतीयलाई ३ हजार पुरस्कर प्रदान गरिएको नेकपा एमाले गाउँ कमिटी सदस्य मनबिर नाथ योगीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!