युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
95 पटक पढिएको

सन्जिता धामी/बझाङ्ग: जिल्लाको केदारस्युँ गाउँपालिका–७ भामचौरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । शुक्रबार केदारस्युँ गाउँपालिकाको आर्थिक सहयोग र जनचेतना सञ्चार समूहको आयोजनामा बालविवाह, बहुविवाह र छाउपडी प्रथा न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । सञ्चारकर्मी कर्ण धामीको संयोजकत्वमा सञ्चालन गरिएको कार्यक्रममा केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा धामी प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा उपाध्यक्ष धामीले राम्रो काम गर्नेलाई सधैँ आफ्नो साथसहयोग रहने प्रतिबद्धता जनाइन् । ‘कार्यक्रम मलाई राम्रो लाग्यो ।

यस्तो संकटमा सचेतनामूलक सडक नाटकबाट प्रत्यक्ष रूपमा हेर्दा नबुझ्नेहरूले पनि धेरै कुरा बुझ्छन् । राम्रो काम गर्नेलाई हाम्रो सधैं साथसहयोग रहन्छ,’ उनले भनिन् । त्यस्तै, केदारस्युँ–६ त्याडी गाउँकी जानकी बोहराले यस्ता जनचेतानामूलक कार्यक्रमले गाउँमा सकारात्मक प्रभाव पार्नमा राम्रो भूमिका खेल्ने बताइन् । त्यस्तै, अर्का सहभागी हर्का धामीले कार्यक्रममार्फत जानकारी गराएका कुरा व्यवहारमा लागू गर्न सकिए समाज परिवर्तनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । बालविवाह, बहुविवाह र छाउपडी प्रथा जस्ता समाजमा रहेका कुरिती र कुसंस्कारलाई न्यूनीकरण गर्दै समाजमा जनचेतना फैलाउनु कार्यक्रमको उद्देश्य रहेको कार्यक्रम संयोजक धामीले बताए ।

‘सामाजिक कार्यको लागि आफूँ सधैं अघि सर्छु, समाजमा रहेका कुरिती कुसंस्कार, कुप्रथा जस्ता जघन्य अपराधविरुद्ध लडिरहन्छु, सकारात्मक परिवर्तन ल्याउनको लागि सबैको हातेमालो हुनुपर्छ । शान्ति न्याय र सक्षम निकायहरू लगायतका दिगो विकासका लक्ष्य पूरा गर्नको लागि ठूलो टेवा पुग्छ,’ उनले भने । कार्यक्रम अझै केही दिन जारी रहने संयोजक धामीले बताए । उनका अनुसार जिल्लाका अन्य स्थानमा गएर पनि जनचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरिने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!