युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
169 पटक पढिएको

आदरणीय सभासद ज्यु नमस्कार।
आरामै हुनुहोला भन्ने पुर्ण आसामा छु।कोरोनाको माहामारिमा तपाईं लगायत तपाइँको घर परिवार र सम्पुर्ण जनताहरुलाइ कोरोना बाट बच्न सक्ने क्षमता प्रदान गरून् भनी बढीमालिका माता संग प्रार्थना गर्दछु।
म पनि बाजुराको धर्ती पुत्र भयको नाताले यहाँ सङ थोरै मनमा लागेका कुरा राख्ने अनुमति लिन चाहान्छु।हिजो अस्ति मात्र सामाजिक संजालमा कता कता बाजुराको लागि पाँच करोड को फन पार्कको लागि केन्द्रिय सरकार बाट बजेट छुट्टाइयको छ भन्ने कुरा सुन्दा मन हर्सित त भयो तर मन ले भने चयन मानेन।किन भने एउटा सामन्य चोट लाग्ने बितिकै अछाम जिल्ला को बयलपाटा अस्पताल मा आयर लाइनमा बसेर पालो कुरि बस्नु पर्ने समस्या बाट ग्रसित बाजुरेली जनतालाइ फन पार्क भन्दा पनि टाँटे स्वास्थचौकी ,कैलाशमान्डौ स्वास्थ चौकि,तोलि स्वास्थचौकि अथवा बार्हबिसमा जता भयनी केन्द्र बाट बजेट छुट्याउन लगायर स्वास्थ चौकिलाइ स्तरउन्नती गरेर एउटा अस्पताल बनाउन लगाइदियको भय बाजुरेली जनताहरु एकदमै हर्सित हुने थिय।म एउटा सानो घटना सुनायर यहालाइ अबगत गराउन चाहान्छु अस्ति मात्रै आयको हावा हुरिको कारणले सबैजना मिलेर सामाजिक कार्य गर्ने क्रममा रुखको हागा भाचियर मेरो आमा,ठुलो आमा,भाउजू लगायत सबै जना सामन्य घाइते हुनु भयो र उहाँ हरुको भिडियो एक्सरे को लागि अछामको बयलपाटा अस्पताल आउनु पर्ने बाध्यता भयो।सायद बाजुरा कै तल्लो क्षेत्रमा एउटा राम्रो अस्पताल भयको भय यत्रो सास्ती भोग्नु पर्ने थियन होला कि घर भित्र खाने अनाज छैन भने घर को प्रबेश द्वार सुनको जलप को भय पनि के अर्थ भने जस्तै पहिला हामीले शिक्षा,स्वास्थ र खानेपानी मा ध्यान दिन सक्यौ भने मनोरञ्जनको लागि पुर्बाधार फन पार्क निर्माण का निम्ति हरेक बाजुरेली जनताले श्रमदान गरेरै भयपनी निर्माण गर्नेछौं भन्ने यहाँ लाई अबगत गराउन चाहान्छु।र तपाइ हालको कम्युनिस्ट पार्टी यमाले को तर्फबाट सांसद भयको कारण ले र केन्द्रमा पनि यमालेकै सरकार भयको हुनाले बाजुरा जस्तो विकट जिल्ला मा अहिलेको सरकारले हेर्ने स्ठितिमा जोर भयको महसुस गरेको छु।पाँच करोड मात्रै भयता पनि बजेट छुट्टाइयको मा तपाईं लगायत यसमा सहयोगी भुमिका खेल्नुहुने सम्पुर्णमा बिशेश आभार प्रकट गर्न चाहान्छु यो मेरो बिरोध नभयर आभार प्रकट हो भन्न चाहान्छु । पार्टी,सिधाान्त जुनसुकै भयता पनि हामी सम्पुर्ण बजुरेली जनता र तपाईंहरु जस्तो उच्च पदस्थ नेतागण हरु मिलेर बाजुरेली जनताका हरेक समस्या र अभाब हरुको समाधान खोज्नु पर्छ भन्ने सानो सानो सुझाब राख्दै बिटमार्न चाहान्छु।धन्यवाद जय नेपाल।

सात समुन्द्रपारी बाट बिजय राज गिरि।त्रिबेणि नगरपालिका वडा नम्बर(८ कालापानी बाजुरा)

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!