युनिकोड    राशिफल    एफएम रेडियाे                        
156 पटक पढिएको

सन्जिता धामी/बझाङ्ग– बिहिवार जिल्लाको केदारस्यूँ गाँउपालिका वडा नं ९ को झोता बजार र पौडिबजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा ४४ वटा पसलबाट करिब ३० हजार बराबरको म्याद नाघेका सामान बरामद गरिएको हो । बरामद गरिएको सामानमा सबै भन्दा बढी मसला, चिउरा भुजा र सुजि भेटिएको छ ।


गाउँ पालिकाका उपाध्यक्ष तथा अनुगमन संयोजक निशा धामी र वडा नं. ९ का अध्यक्ष अहेन्द्र बहादुर शाहिको नेतृत्वमा अनुगमन गरिएको थियोे ।

अनुगमनमा जिल्ला प्रशासन प्रतिनिधि बल बहादुर महरा, घरेलु तथा साना उद्योग कार्यलय बाट दसरत जब्रेल, गाउँ पालिकाका अन्य कर्मचारी र अस्थायी प्रहरी पोस्ट झोताका असहि सेर बहादुर रावलको टोलि खटिएको थियो ।

व्यापारीहरुले ध्यान नदिएर सामानको म्याद नहेरी बिक्री गर्दा सेवाग्राहीलाई ठुलो असर परेको जिल्ला प्रशासन प्रतिनिधि बल बहादुर महराले बताए ।

अनुगमनको क्रममा दर्ता नभएका पसलहरु पनि भेटिएका छन् । दर्ता नभए पसलहरु यहि साउन अन्तिम सम्म दर्ता गरि सक्नु पर्ने, म्याद नाघेका सामानहरु भए फिर्ता गर्नु पर्ने र मनोमानित सामानको मुल्य बढाएर सेवा ग्राहिहरुलाई लुट्ने काम गरेमा कानुनि कार्वाही गरिने वडा नं ९ का अध्यक्ष अहेन्द्र शाहीले बताए ।

पछिल्लो अवस्थामा व्यापारीहरुले जथाभावी म्याद नाघेका सामानहरु बिक्री गर्दै आयकाले कोरोना महामारीको अवस्थामा यस्ता सामान बेच्न रोक लगाउने गाउँ पालिकाका उपाअध्यक्ष निशा धामीको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!