युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
471 पटक पढिएको

बाजुरा– नेपाली काँग्रेस त्रिवेणी नगरपालिका वडा नं. ६ को आयोजनामा कार्यककर्ता भेटघाट तथा चियापान कार्यक्रम शनिबार एक कार्यक्रमका साथ शनिवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावल, बिशिस्ट अतिथि नेपाली काँग्रेसका नेता चक्र शाह, सचिव तिलकराज पुरी, महाधिवेशन प्रतिनिधि कर्ण थापा, राधिका सुनार ,काँग्रेस नेता राजेन्द्र शाह बि.पि., त्रिबेणि नगर सभापति सुरेन्द्र गिरी, बुढिगङ्गा नगर सभापति जयराज उपाध्याय, प्रदेश सचिव दिल बहादुर थापा, युवा नेता मीन भण्डारी, तिलक शाह लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा एमाले तथा नेकपा माओवादी परित्याग गरी ३० घरपरिवारका १५० जना नेपाली काँग्रेसमा प्रवेश भएका थिए । कम्न्युष्टहरुको अराजकताको गतिविधिलाई मन नपर्ने र अहंकारको राजनिति गर्ने बामपन्थी निति भएकोरे जनताको सवालमा वककालत गर्ने, काँग्रेसको जनमुखी निति सिद्धान्त र बिचारलाई मनपराई आफुहरुले नेपाली काँग्रेसमा प्रवेश गरेको नव प्रवेशीहरुले बताएका छन ।

प्रमुख अतिथीको आशनबाट बोल्दै नेपाली काँग्रेस जिल्ला ककार्य समिति सभापति रामसिंह रावलले नेपाली कााग्रेसको हेर्ने दृष्टीकोण दुबै आँखाको नजरमा बराबर भएकोले सबैलाई समान तरिकाले न्यय दिने कुरामाजोड दिएका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथीले अर्को प्रसंग जोड्दै नेपाली काँग्रेस जनताको पार्टी भएककोले देशकै ठुलो पाटी भभएर स्थापित हुने कुरामा ठोकुवा गर्नु भएको जानकारी युवा नेता भरत बुढाले दिएका छन । प्रमुख अतिथी रावलले नव प्रवेशीहरुलाई फुलमाला ततथा अबिर लगाएर स्वागत गरेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!