युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
313 पटक पढिएको

No description available.

बाजुरा–जिल्लाको बडिमालिका नगरपालिकामा नेपाल नगरपालिका संघको आयोजनामा स्थानिय तह खानेपानी सरसफाई तथा स्वच्छता क्षत्रगत सुशासन सदृढीकरण कार्यक्रम सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सोमवार बडिमालिका नगरपालिकामा नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रम नगपालिकाको सभाहलमा सम्पन्न भएको हो । पछिल्लो समयमा नेपाल नगरपालिका संघ कार्यक्रम देशभरका २५ वटा नगरपालिका र सुदुरपश्चिमका ५ वटा नगरपालिकामा लागु छ । बाजुराको बडिमालिका नगरपालिका र त्रिवेणी नगरपालिकामा लागु उक्त कार्यक्रमको प्रमुख उदेश्य स्थानिय तहको खानेपानी तथा सरसफाई स्वच्छता क्षत्रको शासन सदृढीकरण गर्ने र खानेपानी सरसफाई स्वच्छता सम्वन्धि एन निति नियम निर्देसनको सहजिकरणमा सहयोग गर्ने रहेको उक्त कार्यक्रमका म्यानेजर उमा संकर यादवले बताए ।

नेपाल नगरपालिका संघ कार्यक्रमको बारेमा जानकारी गराउनुका लागि पहिलो पटक अन्तरक्रिया कार्यक्रमको आयाजना गरिएको उहाँले बताउनुभयो । बडिमालिका नगरपालिकामा उनिसेफले काम गर्दै आइरहेको हुदा नेपाल नगरपालिका संघको पनि आवश्यकता महसुस गरी नगरपालिका संगको समोन्नयमा कार्यक्रम लागु गरिएको उहाँको भनाई रहेको छ । उक्त कार्यक्रम त्रिवेणी नगरपालिकामा पनि लागु छ । बैतडीको पुरचौली र दशरथचन्द्र नगरपालिका र अछामको कमल बजार नगरपालिकामा पनि उक्त कार्यक्रम लागु छ । अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले खमनेपानी सरसफाई तथा स्वच्छता क्षत्रगत शुसासन सदृढीकरणका लागि के कस्ता योजनाहरु र कस्तो प्रकारको रणनिति तयार पारेको छ । र नगरपालिका भित्र खानेपानी र सरसफाईको बर्तमान अवस्था कस्तो छ । भन्ने बिषयमा खुला अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा नगरपालिका भित्र बिगतका दिनको तुलनामा यो बिषयमा धेरै कुराहरु सुधार भइसकेको प्रतिक्रिया सहभागिहरुको रहेको थियो । यसका साथै नगरपालिकाका सवै ठाँउहरुमा खानेपानीको पहुच पुर्याउन र नगपालिकालाई सरसफाई मुक्त नगरपालिका बनाउन यस अघि के कस्ता प्रयासहरु भए र अव के प्रयासहरु गनुपर्ला भन्ने बिषयमा खुला अन्तरक्रिया गरिएको हो । ।कार्यक्रममा बोल्दै नगरप्रमुख पडम बडुवालले नगरपालिकाले खानेपानी सरसफाई तथा स्वच्छताका लागि सकस प्ररयास गर्दै आइरहेको बताउनु भयो । उहाँले नगरपालिकाले एक घर एक धाराको अवधारणालाई नै अगाडी सारेको बताउनु भएको थियो । उहाँका अनुसार नगरपालिकाका सवै वडाहरुमा एक घर एक धारा निमार्ण कार्यको थालनी गरिएको छ । नगरपालिका भित्तका ४८२ घर दुरी मध्यमा ८८ प्रतिसत खानेपानीको पहुचमा पुगिसकेका छन् । सरसफाई अनतरगत ८८ प्रतिसत सौचालयहरुको पनि निर्माण भइसकेको छ । नगरपालिकालाई सरसफाई मुक्त नगरपालिका वनाउने रणनिति अघि सारेको र नगरपालिकाले खानेपानी सरसफाई तथा स्वच्छता सम्वन्धि एन निति नियमहरु पनि बनाएको नगर प्रमुख बडुवालको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!