काठमाडौं–भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ६५० जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३५८ जनामा ओमिक्रोन देखिएको छ ।
योसँगै भारतमा करिब ६०० जनामा नयाँ भेरियन्ट पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यसबीचमा संक्रमणका कारण ३७४ जनाको मृत्यु भएको छ ।
दिनेश खबबाट साभार