युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
331 पटक पढिएको

Open photo

बाजुरा–जिल्लाको वडिमालिका नगरपलिकामा रहेको सिर्जना मसला उद्योगको आयोजना र उद्योग बाण्ज्यि तथा उपभोक्ता हित संरक्षनण हित निदेशनालय धन्गढी, कृर्षि  ज्ञान केन्द्र बाजुरा, घरेलु तथा साना उद्योग कार्यालय बाजुरा, बडिमालिका नगरपालिकाको आर्थिक सहयोगमा मसलाको आधुनिक प्याकेजिङ मेसिनको उद्घाटन गरिएको छ । सनिवार सिर्जना मसला उद्योगका संचालक अम्मर बहादुर खड्काको अध्यक्षतामा एक औपचारिक कार्यक्रमका बिच मेसिनको उद्घाटन गरिएको हो ।

२०६८ सालमा द्दरेलु तथा साना उद्योगमा दर्ता भई बिगत १० बर्ष  एता जिल्लामा संचालित सिर्जना मसल उद्योगले बाजुरा जिल्लामै उत्पादित कच्चा पदार्थहरुको प्रशोधन तथा प्रयोग गरी बिभिन्न प्रकारका मसलाहरु जिल्लामै बनाउने भएको छ । जसले गर्दा किसानहरुलाई थप ब्यावसायिक वनाउन सहयोग पुग्ने बिस्वास रहेको छ । अव जिल्ला भित्रका लागि मसलाहरु बाहिरबाट आयात गनु नपर्ने र आफ्नै जिल्लामा उत्पादित कचा पदार्थहरुको प्रशोधन तथा प्रयोग गरी तयार पारिएका मसलाहरुको उपभोग गर्न पाउने भएका छन् । जुन उपभोग्ताहरुका लागि सरल सहज र भरपर्दो हुने छ ।

उद्योगका संचालक अमर बहादुर खड्काको अध्यक्षतमा संचालन भएको उद्घाटन कार्यक्रममा प्रमुख अथिती बडिमालिका नगरपालिकाकमा नगरप्रमुख पडम बडुवाल रहनुभएको थियो भने कार्यक्रममा द्दरेलु तथा साना उद्योग बाजुराका प्रमुख एवम प्रतिनिधि, कृर्षि ज्ञान केन्द्र बाजुराका प्रमुख एवम प्रतिनिधि, बिभिन्न राजनिति दलका प्रमुख एवम प्रतिनिधि, जिल्ला स्थित संचारकर्मि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!