युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
375 पटक पढिएको

Floods and landslides create havoc across the country (Photo feature)

बाजुरा–साँफे मार्तडी सडक खण्ड अन्तरगतको बल्देमा अबरुद्ध सडक खण्ड पुनःनिर्माण अथवा बैकल्पिक सडक निमार्णका लागि आवश्यक बजेट बिनियोजन गर्न माग गर्दै बाजुरा कांग्रेस  निकट सिर्ष  नेताहरुले प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएका छन् । मंगलवार नेपाली कांग्रेस बाजुराका पुर्व पार्टी सभापति एवम बरिष्ठ नेता कविराज पण्डित, पुर्व सम्बिधान  सभा    सदस्य मँहा नेपाली,  महासमिति सदस्य  पदम शाही, महासमिति सदस्य धनराज पण्डित, लगायत काठमान्डौँमा उपलव्ध नेता कार्यकर्ताहरुले सयुक्त रुपमा प्रधानमन्त्रीको कार्यालयलाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका कार्यालय सचिव टेक बहादुर रोकायाले जानकारी दिनु भएको छ ।

Sanphe-Martadi road comes into operation - The Himalayan Times - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business, World, Sports, Entertainment, Travel, Life Style News

बिगत दुई बर्ष यता साँफे मार्तडी सडक खण्ड ठाँउ–ठाँउमा अवरुद्ध हुदै आएको छ ।बर्षेनी  सडक खण्ड ठाँउ–ठाँउमा अवरुद्ध हुदै आएको हुदा जिल्ला बाासिहरुले सास्ति खेप्दै आइरहेका छन् । सडक खण्ड बर्षेनी छ महिना मात्र संचालन हुने गरेको छ । छ महिना मात्र सडक पुर्णरुपमा संचालन हुने भएपछी बाँकीका छ महिना जिल्ला सडरमुकाम बासिहरुले घन्टौ सम्मको पैदल यात्रा गरेर जिल्ला सदरमुकाम पुग्नुपर्ने, मासिहरु लगाएर सरसामान ढुवानी गनुपर्ने, ज्यानलाई मृत्युको दोसाँधमा राखेर आवत–जावत गनुपर्ने, अवस्था जिल्ला बासिहरुले झेल्दै आएका छन् ।छ महिना मात्र सडक संचालन हुने र जिल्ला सदरमुकाम सम्म मानिसहरु लगाएर सामान ढुवानी गनुपर्ने हुदा जिल्ला सदरमुकाम बासिहरुले महङ्गीको मार खेप्दै आइरहेका छन् । यसका साथै पटक–पटक सडक अवरुद्ध हुने भएकै कारण जिल्लामा खाद्य संकट हुनुका साथै समयमै औषधि पनि नपुग्दा औषधिको समेत अभाव जिल्ला बासिहरुलाई हुने गरेको छ । बर्षेनी जिल्ला बासिहरुले ठुलो सास्ति खेप्दै आइरहदा पनि सडक अवरुद्ध भएको लामो समय बितिसक्दा समेत पनि सरोकारवाला निकायहरु मौन बसेको र मुख दर्शक बनेको जिल्ला बासिहरुले दुखेसो पोख्दै आइरहेका छन् ।

Sanphe-Martadi road obstructed for months - The Himalayan Times - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business, World, Sports, Entertainment, Travel, Life Style News

बाजुरा बासिका समस्याहरुलाई सम्वोधन गर्ने कुनै पनि राजनिति दलको नेतृत्व गर्ने नेताहरुले गर्न सक्दैनन् भन्ने खालका गुनासाहरु जिल्ला बासिहरुको मुखारबिन्दुवाट सुन्ने गरिन्छ । सोही जिल्ला बासिहरुले भोग्दै आएको समस्याहरु तत्काल समाधान गर्न माग गर्दै नेपालि कांग्रेस निकट नेताहरुले प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो । नेताहरुले  पटक–पटक सोही ठाँउमा लगानी गर्न त्यती उपयुक्त नहुने र उक्त सडक खण्डलाई नै दिगो बनाउन सोचे जतीसजिलो नभएको  हुदा  तत्काल मन्त्रीपरिसदबाट निर्णय गरि  बाह्रबिस आटिचौर हदै भोनेरा बाट जिल्ला सदरमुकाम सम्मको बैकल्पिक सडक निर्माणका लागि आवश्यक बजेट तत्काल बिनियोजन गनुपर्ने माग राखेका छन् । तत्काल जिल्ला बासिहरुले भोग्दै आएको समस्या समाधानका लागि छिटो पहल चाल्नुपर्ने  माग नेताहरुको रहेको छ । नेताहरुले स्वी सडक पुनः निर्माणलाई निरन्तरता दिनु भन्दा पनि  बैकल्पिक सडक निर्माणका लागि आवश्यक पहल चालेकाे बताइएकाे छ ।  जिल्लाबासिहरुले पनि  अव बैकल्पिक सडक निर्माण नै उक्तम बिकल्प रहेको धारणा राख्दै आएका छन् ।

Bajura cut off from national road network for two months

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!