युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
114 पटक पढिएको

 

Open photo

बाजुरा–जिल्लाको बुदिगंगा नगारपालीका वडा न ५ मा अवस्थित जनकल्याण बहुउद्देश्यीय सहकारी सस्थालाई लिमिटेड नेपाल राष्ट्रिय बैंक सहकारीस्था लिमिटेडको १८ औ राष्ट्रिय बार्षिक साधारणसभाबाट पुरिस्कित र सम्मानित भएको छ ।

२०६४ सालमा स्थापना भएको जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड १८औ बार्षिक राष्ट्रिय साधारण सभाबाट सुदुरपश्चिमकै उत्कृष्ट एक मात्र सहकारी सस्था लिमिटेडमा पर्न सफल भएको छ ।सुदुरपश्मिकै उत्कृष्ट सहकारी सस्था लिमिटेडमा पर्न सफल उक्त जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडलाई सुक्रवार एक प्रसंशापत्र मार्फत सम्मानित गरिएको हो ।प्रसंशापत्रमा भनिएको छ राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं बार्षिक साधारणसभाको अवसरमा बाजुरा जिल्ला बुढिगंगा नगरपालिका स्थित जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले सहकारी बिकास प्रवदनमा र सामाजिक रूपान्तरणमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उत्कृष्ट प्रादेशिक सदस्य बचत तथा ऋण सहकारी बहायकको व्यवसाय गर्ने पुरुस्कार तथा सम्मान बिधामा सम्मानित गरिएको छ ।

उक्त सहकारी सस्थाले बित्तीय कारोवारोमा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ । आफ्ना सेवा क्षेत्र भित्रका ग्राहकलाई आवस्यक ऋण दिदै आएको छ । समयमा आवश्यक ऋण दिएर ग्रहाकहरुलाई व्यवसाय तर्फ उन्मुख गर्दै आइरेको छ । करिव आजभन्दा दुई दशक अगाडी स्थापना भएको उक्त सहकारी सस्थाले बार्षिक करिव ५३ लाखको आमदानी गर्दै आएको उक्त सहकारी सस्था लिमिटेडका कर्मचारी वासुदेव जैशीले जानकारी दिनु भएको छ । उहाँका अनुसार हाल १४०४१ सेर सदस्यहरु रहेका छन् गत साउन यता मात्र ३२ लाख आमदानी भएको बताइएको छ । उक्त सहकारीसस्था लिमिटेडले ग्रहाकहरुलाई भरपुर बिश्वास दिलाउदै आइरहेको पाइएको छ । जिवल्लाकै बिश्वासिलो सहकारी सस्था लिमिटेड भएका कारण सो सहकारी सस्था लिमिटेडमा ग्रहाकहरु पनि बढ्ढै गएको कर्मचारी जैशीले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!