युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
331 पटक पढिएको

बाजुरा– २०७७ श्रावण १७ गते आफ्नै कालगति निधन भएका सुर्जे साउदको परिवारलाई सन नेपाल बाजुरा शाखाले ५ लाख ३० हजार मृत्यु दावी स्वरुप चेक हस्तान्तरण गरेको छ । त्रिवेणी नगरपालिका वडा नम्बर ३ घर भएका सुर्जे साउदको एक किस्ता बिमा गरेर मृत्युु भएको थियो । उनको कालगति मृत्यु भए पश्चात बुधबार सन नेपाल लाईफ इन्सुरेन्स कम्पनी लिमिटेड बाजुरा शाखाले साउदका छोरालाई ५ लाख ३० हजारका चेक भुक्तानी दिएको हो ।

बिमित साँउदका छोरालाई बुधबार बडिमालिका नगरपालिका नगर उप–प्रमुख कविता बिष्टले हस्तान्तरण गरेकी थिइन् । सन नेपाल लाईफ ईन्स्युरेन्स शाखा कार्यालय डडेलधुराका प्रमुख दिपेन्द्र शाहको संयोजकत्वमा मृत्यु दावी चेक हस्तान्तरण कार्यक्रम भएको हो । सन नेपाल लाईफ इन्सुरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बाजुराको बिमालेख नं. ७०१०००००२६५८ को बिमाङ्क रकम ५ लाख बराबरको रकम बिमा शुल्क रकम भुक्तानी गरिएको हो ।

कालगति निधन भए साँउद परिवारलाई उहाको इच्छाएको ब्यक्ति बिमालेखमा उल्लेख भए वमोजिम छोरा अमरजन साउदलाई हस्तान्तरण गरेको शन नेपाल लाइफ इनसुरेन्सका कर्मचारी मान बहादुर अएडीले जानकारी दिएका हुन ।

May be an image of 5 people and people standing

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!