बाजुरा–जिल्लाको बडीमालिका नगरपालिकाको दशौ नगर सभा बुधबार सम्पन्न भएको छ । समृद्ध नगर खुशी नगरबासी भन्ने मुल नाराका साथ बडीमालिकाको दशौं नगर सभा सम्पन्न भएको होे । नगरसभामा बडीमालिका नगरमा विभिन्न विकासका योजनाहरू पारित गरेको छ । बडीमालिका नगरपालिकाका सम्पुर्ण नगर कार्य समिति र सम्पुर्ण वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । नगसभामा कुनै पनि संचार माद्यामहरुलाई भने बोइएको थिएन ।












